व्यक्ति एक प्रतिभा अनेक- रन्जना सितिखु ‘जोय रन्जु’
काठमाडौँ - नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन ।
बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि रन्ज...