महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’

महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ। आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो । यो सिम ग्राहकले कार्तिक ०१ देखि नजिकैको एनसेल से...

वर्षाको बिकिनिलाई कस्ता प्रतिक्रिया ?

वर्षाको बिकिनिलाई कस्ता प्रतिक्रिया ?
काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीले दर्शकमाझ सालिन छबि बनाएकी छिन् । फिल्म तथा म्युजिक भिडियोमा गरेको अभिनय तथा उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसहरुका कारण दर्शकले उनलाई हेर्ने नजर बेग्लै छ अर्थात उनलाई अधिकांश दर्शकले भद्र अभिनेत्रीको रुपमा चिन्छिन् । उनै भद्र अभिनेत्रीले शनिवार इन्स्टाग्राममा पोस्ट गरेका बिकिनिसहितका तस्बिरमा भने उनका प्रशंसकहरु नै मिश्रित प्रतिक्रिया दिएका छन् । ...

मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)

मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०२ काठमाण्डौ - नेपाली सुगम संगीतको बजारमा लोकप्रिय गीतकार तथा गायिका मिरादेवी राईले पुनः अर्को गीत बजारमा लिएर आएकी छिन । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य सुगम संगीत पारखिहरुको मन जितिसकेकी छिन् । हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेकी उनले बाध्यता र बिवस्तामा रहेको आफ्नो दैनिकीलाई सहज रुपमा अगाडी बढाउन पनि गीत संगीतलाई साथ् लिएको बताउछिन् । सानै उमेरबाट गीत संगीतलाई अ...

बेनिशा र मुकुनको ‘भाँडाकुटी’ घोषणा

बेनिशा र मुकुनको ‘भाँडाकुटी’ घोषणा
चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेका हो । यो चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन फागुणबाट वुटवलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैबाहिक परिवेश र सामाजिक परिस्थितीको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बीकले निर्देशन गर्दैछन् ।...

अन्ततः सृजनाले सार्वजनिक गरिन आफ्नो ‘एक्स लभ’ (भिडियो)

अन्ततः सृजनाले सार्वजनिक गरिन आफ्नो ‘एक्स लभ’ (भिडियो)
आम नेपालीमाझ लोकप्रिय बन्न सफल हाउडेमाया उर्फ सिर्जना खत्री र मिष्टर आरजे उर्फ राजेन्द्र भट्टको नयाँ गीत ‘एक्स लभ’ सार्वजनिक भएको छ । गीतले आम नेपाली युवापुस्ताको प्रतिनिधि गर्दछ । एक्स लभ फरक खालको प्रस्तुति भएको निर्माण टिमको भनाई छ । यसअघि माया सिरिज मार्फत लाहुरेमाया,नौटंकिमाया,डबलमाया सफल गीत हुन् । ‘फरक खालको प्रस्तुति गरेकि एक्स लभ स्रोताले रूचाउछन् कि नाई प्रखाईमा छु’ सिर्जना भन्छिन् । ...

‘कुहु कुहु चरी’ भन्दै आए बिक्रम र चित्रा

‘कुहु कुहु चरी’ भन्दै आए बिक्रम र चित्रा
काठमाडौं । पछिल्लो समयका चर्चित गायक बिक्रम परियार र गायिका चित्रा श्रीस स्वरमा ‘कुहु कुहु चरी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक एवम् आफैमा सर्जक साथै निर्देशन तथा मोडेल दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ । आत्मा विश्वास फिल्मस प्रा।लि को प्रस्तुतिमा सार्वजनिक गीतमा झलक संगीतमको एरेन्ज रहेको छ। आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो । दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको भिडियो...

चल्ती खाता, वचत खाता र मुद्दती खाताबीचको फरक के हो ?

चल्ती खाता, वचत खाता र मुद्दती खाताबीचको फरक के हो ?
सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको कारोवार विवरण हो । बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिँदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा रकम जम्मा गर्न र झिक्नका लागि सुविधा प्रदान गर्दछ । बैंक खाता खो...

कोरोना उपचारमा अब नेपाली औषधि

कोरोना उपचारमा अब नेपाली औषधि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नेपालमै बनेको औषधि कोरोना विरुद्दको उपचारमा परीक्षण गर्ने भएको छ । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरेर यसको प्रभाव कस्तो देखिन्छ भन्ने अध्ययन थालिएको एनएचआरसीले जनाएको छ । इन्फ्रलु एन्जाका लागि नेपाली कम्पनी देउराली जनता फर्माले बनाएको FAVIPIRAVIR औषधिको परीक्षण गरिन लागेको हो । कम्पनीले यो औषधि कोरोना विरुद्दको उपचारमा पनि प्रभावकारी हुन...

सिटिजन्सले तिनाउ मिसन गाभ्ने, पुसभित्र एकिकृत कारोबार, स्वाप कति ?

सिटिजन्सले तिनाउ मिसन गाभ्ने, पुसभित्र एकिकृत कारोबार, स्वाप कति ?
सिटिजन्स बैंक Citizens Bank International Limited ले तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd. लाई प्राप्ति गर्ने भएको छ । दुई कम्पनीबीच शनिवार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस...

कोरियामा काम गर्ने नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो

कोरियामा काम गर्ने नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो
सउल - दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ...