टिकटक गीतमा टिकटक कै कलाकार
टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ ।
सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टिकटकमा सक्रिय स्रिजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सबिन श्रेष्ठ र सुष्मा सुबेदी फिचर्ड छन् ।
भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, र विकाश ज्ञवालीको ...






![सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/09/sajja-300x200.jpg)






