२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई

२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई
वैशाख ३१ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विविन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्क...

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’
काठमाडौँ, ३१ वैशाख : इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ...

विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु

विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौति...

बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण

बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण
विराटनगर ÷ साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण गरिएको छ । विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले संग्रहको लोकार्पण गर्नुभयो । ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहका बारेमा साहित्यकार हरि ...

साहित्यकार भट्टराईको ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन

साहित्यकार भट्टराईको ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन
विराटनगर ÷ साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसंग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, साहित्यकारसमेत रहेका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नव...

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए । सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला ...

हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने

हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने
हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने भएकाे छ । समाजले आफ्नाे वार्षिकोत्सबकाे अवसरमा नयाँ वर्षकाे शुभकामना आदानप्रदान साथै २५ जना मुक्तककारका २८/२८ वटा मुक्तक सहितकाे पुस्तक लाेकार्पण गर्ने कार्यक्रम रहेकाे समाजका अध्यक्ष मदन नेपालद्वारा जानकारी दिए । साथै वर्षभरिका कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पुस्तक समीक्षक, उद्घाेषक, सहयाेगी पत...

सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान

सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान
२०८० चैत २८, काठमाडौं ।युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका...

उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन

उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन
विराटनगर ÷ साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रहको विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, अग्रज साहित्यकार विवश पोखरेल, बलराम पोखरेल, प्रा.डा. मेदिनीप्रसाद शर्मा, शोभा लामा ब...

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण
काठमाण्डाै – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि...