यहाँ भोक र शोकले पिडित
यहाँ भोक र शोकले पिडित भई बस्नु परेको छ
छोरा छोरीलाई खुवाउन केहि नभएर मन दुखेको छ
ज्वरो आएर बिरामि पर्दा सिटामोल खान पाएको छैन
भाषण मात्र कति सुन्ने,देशमा केहि परिवर्तन भएन
नेताहरुको ठुला ठुला महल, जनता गरिविले पिडित भएका छन
भाषण मात्र कति गर्छौ ,किन क्रान्ति गरे भन्यौ केहि दिन सकेनौ
सुखि नेपाली र समृद्ध नेपाल बनाउन देशको लागि सोच्यौ
झुपडी,झुपडिबाट देशको लागि आवाज उठाउने गरौ
प्राणक...