बिना पोखरेलको ‘जीवनका अनुभूतिहरु’ कृतिको लोकार्पण
३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरु’को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रवार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, अभिनेत्री दीपिका प्रसाईंलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हु...