साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण
काठमाण्डौ । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्...














