चर्चित पप गायिका तथा अभिनेत्रीको २८ वर्षमै मृत्यु !
काठमाडौं। दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री गू हाराको मृत्यु भएको छ । उनी आइतबार मृत अवस्थामा भेटिएको राजधानी सिओलको गङनम पुलिसलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । यी २८ वर्षीया गायिका कुनै समयमा दक्षिण कोरिायली सांगीतिक समूह काराकी सदस्य थिइन् ।
उनी यसअघि मे महिनामा पनि सिओलस्थित घरमा बेहोश अवस्थामा फेला परेकी थिइन् । उनले त्यतिखेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘गुडबाइ’ लेखेकी थिइन् । उक्त पोस...