यस्तो छ प्रियं’काको आत्म’विश्वास
काठमाडाैं । प्रियंका कार्कीले चलचित्र ‘लक्का जवान’को छायांकन सकेकी छिन् । प्रियंकाले काम गरिरहेका ब्यानरले यसपटक उनलाई पत्याएका छैनन् । हुनत, सधै एउटै ब्यानरमा काम गर्नुपर्छ भन्ने पनि छैन । प्रियंका अहिले आफैले निर्देशन गरिरहेको वेव सिरिजमा बढी समय दिइरहेकी छिन् । वेव सिरिजको प्रचारमा उनको सामाजिक संजाल भरिएका छन् ।
यो बर्षको असारमै प्रेमी आयुष्मान देशराजसँग बिहे गर्ने बताएपनि प्रियंकाले अहिलेलाई...













