‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा
काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट ...

वि।स २०७९ साल पौष ०५ गते मंगलबारको राशीफल

वि।स २०७९ साल पौष ०५ गते मंगलबारको राशीफल
मेष– भाग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । वृष–फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रत...

औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह

औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह
विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छिन् । आजदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छिन...

बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चल बस्नेतले दिए स्पष्टीकरण

बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चल बस्नेतले दिए स्पष्टीकरण
काठमाडौं । टिकटकमा भाइरल भइरहेको आफ्नो भिडियोलाई लिएर अभिनेता तथा निर्देशक निश्चल बस्नेतले स्पष्टीकरण दिएका छन्। काठमाडौंका नगरप्रमुख बालेन शाहले नमस्कार गर्दा नमस्कार नफर्काएको एक भिडियो टिकटकमा भाइरल भए लगत्तै गालीको बर्सात हुन थालेपछि उनले स्पष्टीकरण दिएका हुन् । भाइरल भइरहेको उक्त भिडियो बालेन नगरप्रमुख हुनु अघिको भएको बस्नेतको भनाई छ । टिकटक भिडिओका आधारमा आफूलाई जथाभाबी गालीगलौज...

बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर

बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर
काठमाडाैं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । परिवारसहित नेपाल आएका ओबरोय आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन। ओबरोयको बुवाआमा पहिला नेपाल आएता पनि उनी भने पहिलो पटक नेपाल आएका हुन। नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँगै आएको उनको भनाई छ। उनी नेपाल र भारत उस्ता उस्तै लाग्ने बताउँदै आफ्ना बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्ब...

अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माको उम्मेद्धवारी

अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माको उम्मेद्धवारी
अन्तर्राष्ट्रिय नेपाली साहित्य बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माले उम्मेदवारी दिएका छन् । निर्वाचनमा संस्थाका १२० जना ट्रष्टीहरुले गोप्य मतदानद्धारा निर्वाचन गर्ने छन् । निर्वाचन यही डिसेम्बर १२ र १३ का दिन हुने छ । विश्वकर्माले उक्त संस्थाको कोलोराडो च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रस्टी...

‘रेशम फिलिली’को सिक्वेल बन्ने, ७ वर्षपछि जोडी बाँध्दै विनय र मेनुका

‘रेशम फिलिली’को सिक्वेल बन्ने, ७ वर्षपछि जोडी बाँध्दै विनय र मेनुका
काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्ने फिल्मको छायांकन यसै वर्षभित्र सुरु गर्ने तयारी छ । अभिनेता विनय श्रेष्ठले फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिए । फिल्मको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका प्रमुख कलाकार हुनेछन् । विनयसहित मेनुका प्रधान, कार्म, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया फिल्...

डा .सु माया राईको शब्द सिर्जनामा ’मालिङ्गो काटी ’ सार्वजनिक

डा .सु माया राईको शब्द सिर्जनामा ’मालिङ्गो काटी ’ सार्वजनिक
काठमाण्डौं गायिका रेश्मा पुन को आवाजमा रहेको ’मालिङ्गो काटी ’ गीतको भिडियो लिम्दुनी क्रियसनको युटुव मार्फत सार्वजनिक भएको छ । मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि. आर. अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ । ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन , अनिल ...

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ
काठमाडौं, २० मंसिर नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टो...

३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ‘ सम्झनामा नारायण गोपाल ‘

३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ‘ सम्झनामा नारायण गोपाल ‘
काठमाडौं । १९ मंसिर–स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन् । यसै क्रममा सदा झैँ आस्था कला केन्द्रले पनि 'सम्झनामा नारायण गोपाल ' कार्यक्रम आस्थाको हलमा आयोजना गरियो । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गरियो साथै स्वर सम्राट नारायण गोपालको फोटोमा गायक,गायिका,संगीतकर्मीहर...