सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा

सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा
काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै  प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् । उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन् । उनले सत्ता समीकरण दिर्घकालसम्म जाने बताउदै ...

विराटनगर १ नम्बर वडाद्वारा ज्येष्ठ नागरिकलाई पंखा वितरण

विराटनगर १ नम्बर वडाद्वारा ज्येष्ठ नागरिकलाई पंखा वितरण
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पंखा वितरण गर्नुभएको थियो ।...

बेलायतमा धूमधामका साथ साकेला मनाइयो

बेलायतमा धूमधामका साथ साकेला मनाइयो
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष र...

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक
काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समाल...

पशुपति कोटिहोम महायज्ञ सुरु हुनै लाग्दा तयारी अन्तिम चरणमा

पशुपति कोटिहोम महायज्ञ सुरु हुनै लाग्दा तयारी अन्तिम चरणमा
काठमाडौँ । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ । आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्...

स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ । जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार...

ग्रामथानमा सामुहिक धान रोपाइँ फोटो फिचर

ग्रामथानमा सामुहिक  धान रोपाइँ फोटो फिचर
ग्रामथान । धान दिवसको अवसरमा मोरङको ग्रामथानमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । ग्रामथान गाउँपालिका वडा नं १ द्धारा आयोजित रोपाइँ कार्यक्रममा वडा अध्यक्ष सुरेश कुमार माझी , ग्रामथानमा रहेका सबै वडाका प्रतिनिधी , कर्मचारी लगायत सहभागी भएका छन् । रोपाइँ शुभारम्भ गर्दै अध्यक्ष माझी ले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी सबैलाई ...

आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै
काठमाडौँ ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।   कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार ...

लेखा अधिकृतहरू काममा फर्किए

लेखा अधिकृतहरू काममा फर्किए
विराटनगर १५ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको लेखा समूहले बताएको छ । काममा फर्किए पनि हातमा कालोपट...

युरोप जानु अघि धुर्मुस _सुन्तलीले गरे ‘हंगामा’ (भिडियो )

युरोप जानु अघि धुर्मुस _सुन्तलीले गरे  ‘हंगामा’ (भिडियो )
काठमाडौं । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुन: अभिनयमा फर्किएका छन् । गायिका सुजाता के सी र तुलसी सिवाकाेटीको स्वर रहेको रोमान्टिक गीत 'हंगामा'को म्युजिक भिडियोमा धुर्मुस _सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सी डी विजय अधिकारीको शब्द ,संगीत रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ । युवा निर्देशक प्र...