विराटनगरको सडक सौन्दर्यकरणका लागि कृषि विकास बैंकको पनि सहयोग
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि कृषि विकास बैंकले पनि सहयोग रकम प्रदान गरेको छ ।
बैंकले सोमबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । महानगरमा आयोजित कार्यक्रममा बैंकका...














