विराटनगरमा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

विराटनगरमा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु
विराटनगर / सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । विराटनगर–५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । यसरी बन्ध्याकरण गरिएका कुकुरलाई रेविज खोपसमेत लगाइनेछ । मेयर कोइरालाले सामुदायिक...

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैसाख ८ वीरगंज ___पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ । भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर...

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा
टोरोन्टो, ८ बैशाख । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।    पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ ।    प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहास...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
सिंगापुर, ८ बैशाख । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला ।    तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर्नु भएको होला । यो एक धेरै प्रसिद्ध ब्रान्ड हो।    तर, सिंगापुरमा भने एभरेष्ट ब्राण्डको फिश करी मसाला (एभरेष्ट मसाला सिंगापुर) बजारबाट फिर्ता लिन आदेश दिइएको छ । यो मसलामा  ‘कीटनाशक’ इथाइलिन अक्साइडको मात्रा तोकिएको सीमाभन्दा बढ...

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ
पेरिस, ८ बैशाख । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।   प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।   शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ पक्राउ गरेका थिए ।’ ...

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने...

चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बेइजिङ, ८ बैशाख । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।   समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरवाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।   एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।   अब चिनियाँ आई...

गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक

गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसा¬को एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ ...

इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन
विराटनगर ÷ विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको थियो...

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएकाे एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मार्चको अन्त्य र अप्रिलको शुरुमा पश्चिम अफ्रिकाका धेरै देशको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । रातमासमेत अत्यधिक गर्मी हुँदा मानिस झन धेरै प्रभावित भएका छन् । विश्व...