साक्षी , सचिन र ,प्रचण्डबाबु अभिनित ‘तिम्रै याद आउछ ‘ भिडियो रिलिज

साक्षी , सचिन र ,प्रचण्डबाबु अभिनित ‘तिम्रै याद आउछ ‘ भिडियो रिलिज
काठमाडौं । गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो । हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोमा मोडेल साक्षी लम्साल , प्रचण्डबाबु र सचिन बोगटीको अभिनय रहेको छ । टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन क...

कुमार विश्वकर्माको ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक

कुमार विश्वकर्माको  ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक
काठमाडौँ । गायक कुमार विश्वकर्माले लोक दोहोरी गीत ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक गरेका छन् ।‘तिम्रो लागि मै हुँ’कुमारको दोस्रो गीत हो । ‘खास्टो हो कि बर्को’गीतबाट औपचारिक संगीत यात्रा सुरु गरेका उनी गल्मीको सत्यवती ३ ठूलो लुम्पेकमा जन्मेका हुन् । सामान्य परिवारमा जन्मे हुर्केका कुमार ७ वर्षदेखि दोहोरी साँझ मार्फत संगीत क्षेत्रमा सघर्षरत छन् । गायनमा सम्भावना बोकेका कुमारलाई ‘तिम्रो लाग...

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

चराको प्वाँख २८ हजार डलरमा बिक्यो
काठमाडौँ । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ ।  लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ । यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो । न्यू...

बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !

बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !
काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । द टेलिग्राफका अनुसार, बायर्नले कम्पनीलाई आफ्नो नयाँ प्रशिक्षक बनाउन अन्तिम चरणको छलफलमा रहेको छ । यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको छ । म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनीले आफ्नो प्रशिक्षण टिमसहि...

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा
काठमाडौं ८ जेठ कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् । महोत्सबका लागि यसपटक १५ भन्दा बढ...

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा
काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन् । राईसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ । राईसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ । यी मध्ये पहिलो कार्यक्रम देशको उत्तर-पश्चिमी सहर ताब्रिजमा आयोजना ...

गर्मीमा भोक नलाग्ने जस्ता समस्याले हैरान हुनुहुन्छ ?

गर्मीमा भोक नलाग्ने जस्ता समस्याले हैरान हुनुहुन्छ ?
काठमाडाैँ – गर्मीको मौसममा धेरैजसो मानिसलाई भोक लाग्दैन, त्यसैले यदि तपाई पनि यस मौसममा भोक नलाग्ने समस्याबाट त्रसित हुनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ। यी उपायहरू बारे जान्नुहोस् जसले भोक नलाग्ने समस्यालाई हटाउन मद्दत गर्न सक्छ। यदि तपाईं पाचन प्रणालीको समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ र भोक बढाउन चाहनुहुन्छ भने यी घरेलु उपायहरू तपाईंको लागि धेरै उपयोगी हुन सक्छन्। अजवाइन उपभोग गर्नुह...

इरानमा पाँच दिनको राष्ट्रिय शोक

इरानमा पाँच दिनको राष्ट्रिय शोक
काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बर...

चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे

चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे
सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएकाे शनिवार रातकाे समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । रातको समयमा हुरीस...

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो । आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । नेकपा एमाले, ने...