र्‍यापर पौडेलको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

र्‍यापर पौडेलको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)
काठमाडौं । र्‍यापर गोरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै आधिकारिक युट्युब च्यानल रेडक्याप म्युजिकमार्फत पौडेलले ‘लेभलको गाना’ रिलिज गरेका हुन् । र्‍यापको शब्द, कम्पोज र स्वर पौडेलकै रहेको छ । उनका यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेका पौडेलले आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्छन् ।

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या
काठमाडौं- नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। खोटाङ मजुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत...

नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा

नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल ¥यालीका आयोजना गरिएको हो । नवीकरणीय ऊर्जा भविष्यको लागि” साइकल ¥याली विराटनगरमा आज पारिवारिक संलगनता विषयमा आयो...

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण ह...

त्यसपछि राजा विरेन्द्र रिसले चुर भए

त्यसपछि राजा विरेन्द्र रिसले चुर भए
नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो । नेपालका छिमेकि देशहरु भूटान, सिक्कीम सबैबाट समर्थन पाएको भए । नेपालले आफ्नो फिडेल क्यास्ट्रो जस्ता कम्युनिष्ट अतिबादसँगको संबन्ध नतोडिकन शान्तिक्षेत्र घोषित मुलुक बन्न चाहेको थियो । त्यो त संभव थिएन । नेपाललाइ शान्ति क्षेत्र बनाउन चाहने तर तटस्थ रहन नचाहने । हाम्रो राष्ट्रपतिले सरकारि भ्रमण गर्दा मैले भाष...

कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते

कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते
काठमाण्डौ – कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ललितपुरबाट हेटौंडातर्फ गुडरहेको कार बिहान चौतारानजिकै सडकबाट खसेको हो । ज्यान गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकै...

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।    मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री का...

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ  ।  महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गर्नुभ...

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताएकी हुन् ।  ‘मेलमिलापकर्ताको शुल्क विवादका पक्षले दिँदा मनोवैज्ञानिक असर देखियो । यसपछि हामीले...

मोरङको वयरवनमा पहिलो मिनि महोत्सव हुँदै

मोरङको वयरवनमा पहिलो मिनि महोत्सव हुँदै
दिपेश रोक्का / कानेपोखरी कानेपोखरी , १ जेष्ठ । मोरङको कानेपोखरी ४ स्थित वयरवनमा प्रथम मिनि महोत्सव २०८१ हुने भएको छ । मिनि महोत्सव जेठ ३ गते देखि २४ गते सम्म सञ्चालन हुनेछ । मिनि महोत्सव वयरवन स्थित खोरिया जाने बाटोमा मेला लाग्ने छ । महोत्सव बारे जानकारी दिन आज वयरवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक श्री मातृ भुमी समाजसेवा युवा क्लबले समाजमा लुकेर रहेको संगितिक प्रतिभाहरु उजार गर्दै मौका र अवसर...