संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान

संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान
वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ। बलिउडका ‘मादल उस्ताद’ समेत रहेका जनजनको मन मुटुमा बस्न सफल वरिष्ठ संगीतज्ञ गजमेरको सम्मानमा अमेरिकामा रहेका भुटानी नेपालीहरुले रन्जित गजमेर उत्सव आयोजना गरेर उनको सम्मान गर्न लागेका हुन्। लोकप्रिय गायक , संगीतकार तथा कार्यक्रमका संयोजक किशोर शिवाकोटीका अनुसार नेपाली संगीत जगतका प्रतिष्ठित गजमेरको सम्मानमा ‘रन्जित गजमेर उत्सब जिन्दगा...

अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति

अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरी दमन र धरपकडप्रति आपत्ति जनाएको छ । पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग...

एन वि एस सि इलेक्ट्रोनिक्सको तेश्रो शाखा विस्तार

एन वि एस सि इलेक्ट्रोनिक्सको तेश्रो शाखा विस्तार
विराटनगर, जेष्ठ २ । इलेक्ट्रोनिक्स आइटमका विभिन्न ब्राण्ड विक्रि गर्दै आएको एस वि एस सि इलेक्ट्रोनिक्स शो रुमको तेश्रो शाखा विराटनगरको सेन्टल मल अगाडि विस्तार गरेको छ । भर्सन ३ को रुपमा शो रुम आए सगैं शो रुमबाट विभिन्न व्राण्डका ल्यापटप र कम्प्युटर पनी उपलब्ध हुने भएको छ । शो रुपमा स्यामसङ , हायर , गे लिफर , प्यानासोनिक , हाइसेन्स , ३ स्काइवर्थ र वाल्ट्रा लगायतका व्राण्डको उत्पादनहरु विक्रि ...

शी लिड्स आईकन २०८१ आवेदन खुल्ला

शी लिड्स आईकन २०८१ आवेदन खुल्ला
महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन खुलेको हो ।महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने "कल्प इम्पावर वेमेन नेपाल" ले महिला स्वास्थ्य, महिला उद्यमशीलता , न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ । जसका लागि नेपाली महिला जनप्रतिनिधिहरूको सहभ...

विराटनगरलाई समावेशी सहर बनाउने प्रयास जारी छ – मेयर कोइराला

विराटनगरलाई समावेशी सहर बनाउने प्रयास जारी छ – मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई महिलामैत्री र समावेशी सहर बनाउने प्रयासहरू जारी रहेको बताउनुभएको छ । संघीय राजधानीमा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली महिला सम्मेलनलाई सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक उत्तरदायित्वभित्र रहेर बजेट बनाउने गरेको सुनाउनुभयो । ‘हाम्रो लैङ्गिक लेखा परीक्षणमा उच्च अंक छ, समतामूलक सामाजिक संरचना निर्माण गर्नका लागि हामी हाम्रा योज...

कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत

कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत
विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ । ...

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ । कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्...

एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको उपचार

एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको उपचार
विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले जानकारी दिनुभयो । जसमा १ सय ६२ जना फिजिसियन, ७१ जना हाडजोर्नी, ३१ जना बालरोग, ५४ जना छाला रोग, ७४ जना ...

सत्यमोहन जोशीको फोटो सगरमाथामा पुरयाएका महर्जन सम्मानित

सत्यमोहन जोशीको फोटो सगरमाथामा पुरयाएका महर्जन सम्मानित
काठमाडौ । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् । बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा राजधानीमा आयोजित कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो । लोकसाहित्य परिषद् बखुबहाल ललितपुरद्धारा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, प...

गायक प्रमोद निर्वाणको ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )

गायक प्रमोद निर्वाणको  ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )
३१ बैशाख , काठमाडौ । एक समय नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय थिए नेपालका म्युजिक ब्यान्डहरु,करिब ५० को दशकमा नेपालमा ब्याण्ड खोल्ने लहर नै चलेको थियो , त्यही लहरमा आफु भन्दा अगाडीकाबाट नै प्रेरित भएर प्रमोद निर्वाणले साथीसँग मिलेर निर्वाण एन्ड म्युजिक लिंक नाम राखी एक ब्याण्ड बनाए । त्यही ब्याण्डका ‘किन यसरी विना अर्थले’ ‘जब तारा गनेर' लगायत दर्जनौ गीतहरु नेपाली युवापुस्ता माझ निक्कै लोकप्रिय ...