२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई

२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई
वैशाख ३१ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विविन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्क...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् ।  मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।  आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।   कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्...

हामी धरानेको धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हामी धरानेको धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ। काठमाडौँमा रहनुहुने धरानेहरुको साझा संस्थाको रुपमा खोलिएको हामी धराने , काठमाडौंद्वारा बैसाख २९ गते शनिबार आयोजित "धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम २०८१ " च्वङ्गा गणेश थान परिसर , सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । बिहान ९:०० बजेदेखि साँझ सम्म भएको कार्यक्रम रक्तदान कार्यक्रम बाट शुरु गरी रमाइलो नाचगान गर्द...

सनवे कलेजले AI मा नि:शुल्क-पाँच दिने वर्कसप घोषणा

सनवे कलेजले AI मा नि:शुल्क-पाँच दिने वर्कसप घोषणा
सनवे कलेजले AI मा नि:शुल्क-पाँच दिने वर्कसप घोषणा गरेको छ । सनवे कलेजले +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि AI सम्बन्धी पाँच-दिने वर्कसप येही ३१ वैशाखदेखि शुरुवात गर्न गैरहेको जानकारी गराउदछौ | यौ वर्कसप हरेक हप्ताको सोमबारदेखि पाँच दिन सम्म चल्नेछ। यस पाँच दिने वर्कसपले देशभरका +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई AI को रोमाञ्चक संसारमा लैजानुको साथै AI को आधारभूत अ...

गायक रवि ओड प्रहरी नियन्त्रणमा

गायक रवि ओड प्रहरी नियन्त्रणमा
३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्...

तीन घण्टाको चार जीपीए नै मूल्यांकनको एउटै आधार हुन सक्दैन

तीन घण्टाको चार जीपीए नै मूल्यांकनको एउटै आधार हुन सक्दैन
भक्तपुर । २१ आंै शताव्दीको अहिलेको शिक्षा व्यक्तिको सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछें व्यासीले शनिबार नवआगन्तुक विद्यार्थीलाई स्वगतमा गरेको फ्रेसर्स् वेलकम (नवआगन्तुकलाई स्वागत) कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा शिक्षाविद् रामगोपाल कर्माचार्यले अहिलेको शिक्षा मानिसको चौतर्फी विकासम...

नेपालमा बाँझोपन समस्या बढ्दै

नेपालमा बाँझोपन समस्या बढ्दै
विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन संवन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको पाईएको हो । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र निसन्तानपनाको सवाल वि...

प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ सेकेन्डमा दुरी पार गरी नेपाली सेनाका नरेन्द्र रावत प्रथम भएका छन् ।  प्रथम कर्णाली हाफ म्याराथनका उपाधि विजेता...

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण
काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महान...

मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल सम्पन्न

मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल सम्पन्न
विराटनगर, बैशाख २८ । मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरू विच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ३४औं कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पहिलो पटक सञ्चारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्दै देशको समग्र आर्थिक अवस्थाको बारेमा जानकारी गराइएको थियो । कार्यसमिति अध्यक्ष उद्योगी अनुपम राठीले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको बारेमा सञ्चारकर्मीहरूलाई ...