गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक

गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले ब...

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु
संखुवासभा, चैत ०३ गते । संखुवासभाको पाँचखपन नगरपालिका- ९ याङ्सिजुङ स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे वानातर्फ आउदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय ६५ बर...

ओली र हमालबीच सिनेमा संवाद

ओली र हमालबीच सिनेमा संवाद
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करणका अवसरमा एमाले अध्यक्ष ओलीसँग नायक राजेश हमालको सिनेमा सम्वादका क्रममा उहाँले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिनुभएको हो । उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै...

नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन

नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन
विराटनगर ÷ २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी क...

महानगर रोजगार मेला सुरु

महानगर रोजगार मेला सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले ज...

काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै

काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै
काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशाम...

आजको राशिफल : वि.सं. २०८० चैत्र १ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र १  गते विहीबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, अनावश्यक ठाउमा पैसा खर्च हुदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । वृष–घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपा...

शेयर बजार सामान्य घट्यो, ४ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार सामान्य घट्यो, ४ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार
काठमाण्डौ – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, जलविद्युत्, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ, अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन...

सहकारीको ऋण तिर्न महानगरको सूचना

सहकारीको ऋण तिर्न महानगरको सूचना
ललितपुर महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण रकम चुक्ता गर्न ऋणीहरुलाई आग्रह गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरले ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तान गर्न भनेको हो । ऋणीहरुले समयमा साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको गुनासो आइरहेको जनाउँदै महानगरले विद्यमान कानुन र सहकारी ऐन विपरित नगर्न सचेत गराएको छ । अन्यथा...

१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन

१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
"पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार" भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो। कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो । ...