चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बेइजिङ, ८ बैशाख । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।   समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरवाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।   एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।   अब चिनियाँ आई...

गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक

गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसा¬को एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ ...

इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन
विराटनगर ÷ विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको थियो...

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएकाे एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मार्चको अन्त्य र अप्रिलको शुरुमा पश्चिम अफ्रिकाका धेरै देशको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । रातमासमेत अत्यधिक गर्मी हुँदा मानिस झन धेरै प्रभावित भएका छन् । विश्व...

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ । युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएई...

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सम्मान

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सम्मान
काठमाडौँ । नेपाली तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मान गरेको छ । युएई दुबई शहरको आब्रा बरदुबई स्थित ब्लु प्यालेस होटलमा राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमको अवसरमा अधिकारीलाई कार्यक्रमका प्रमुख अथिती नेपाली समाजका संथ...

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी
धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन । विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।  सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमाले...

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !
काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ । प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा मिठाई मगाएर खाइरहेको आरोप लगाएको हो । ईडीले केजरीवाललाई टाइप २ मधुमेह भएको तर जेलमा आलु पुरी, आँप र मिठा...

पाँचथर याङवरकमा पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न

पाँचथर याङवरकमा पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न
पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए। सो अवशरमा ओयामका शिक्षासेवी भिमकुमार स...

बिहेपछि एलिनाले सुनाइन् लभस्टोरी- ‘कहिल्यै आइ लभ यू भनेनौँ’

बिहेपछि एलिनाले सुनाइन् लभस्टोरी- ‘कहिल्यै आइ लभ यू भनेनौँ’
गायिका एलिना चौहानले बिबाह गरेकी छन् । आज बाग्लुङ निवासी प्रेमी विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन् । झापास्थित विर्ता पार्टी प्यालेसमा आयोजित बैबाहिक समारोहमा दुबैतर्फका परिवारका सदस्य, आफन्त र साथीभाईको उपस्थितिमा बेहुला बेहुलीले औँठी साटासाट गरे । एलिना हिजोमात्रै बिबाहका लागि साइप्रसबाट फर्किएकी थिइन् । विष्णु भने दुलाहको पहिरनमा हिजोराती नै एलिनाको घर पुगेका थिए । रातभर नाचगानक...