भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ । भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा का...

विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोर शाही

विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोर शाही
विराट गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा किशोर शाही चयन हुनु भएको छ । ट्रष्टको साधारण सभाले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको कार्यकाल चार वर्षको हुनेछ । शाही यसअघि ट्रष्टका उपाध्यक्ष र मिल्स गोल्डकप फुटबल प्रतियोगिताका अध्यक्ष हुनुहुन्थयो । ट्रष्टको अध्यक्ष यसअघि सन्तोश बानिया“ हुनुहुन्थ्यो । ट्रष्टको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिवमा विनेश बस्नेत, सचिवमा ध्रुव...

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै
काठमाडौं २० माघ रिलिज मिति नजिकिँदै गएको ऐतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै बिशिष्ट प्रिमियरको रुपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ । धरानको प्रिमियरबारे यो चलचित्रका निर्देशक...

वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल सङ्ग्रह ‘गजल पुञ्ज’ बिमोचन

वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल सङ्ग्रह  ‘गजल पुञ्ज’ बिमोचन
– 'हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल सङ्ग्रह 'गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प...

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु
जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव सुरु भएको हो । महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा आज एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको उद्घाटन गर्नुभएको छ । मैथिली भाषा, ...

नागरिकको भरोसा जित्दै पारस अस्पताल, दिदै छ यस्ता सेवाहरु

नागरिकको भरोसा जित्दै पारस अस्पताल, दिदै छ यस्ता सेवाहरु
विराटनगर । अस्पताल स्थापनाको १ बर्षमै आम नागरिकको भरोसा बनेको छ, विराटनगर महानगरपालिका वडा न ११ मा रहेको पारस हस्पिटल। नेपाल सरकारबाट ५० बेडको अनुमति पाएको अस्पतालले अन्य अस्पतालभन्दा कम शुल्कमा गुणस्तरीय सेवा दिदै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए। पारस अस्पतालले समाजमा रहेका अति बिपन्न ,गरिब तथा असाहायहरुको पहिचान गरि सम्पूर्ण औषधि उपचार नि :शुल्क गर्दै आएको ...

विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित

विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित
विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित भएका छन् । विराटनगर जेसिजको सभा हलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २९ औ अध्यक्षका रुपमा कर्ण निर्विरोध निर्वाचित भएका हुन्। त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा ओम जोगी, आदर्श कोइराला र आरबी तिमल्सिना, उपाध्यक्षमा मदन नेपाल, श्रीजेश कट्टेल, रक्षिता तिमल्सिना र आयाम पोखरेल निर्वाचित भएका छन्। भने जनसम्पर्क अधिकारीमा नितान्...

अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु

अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु
सुन्दरताको परिभाषा व्यक्ति अनुसार फरक–फरक हुन सक्छ । कसैले विचारलाई आधार मानेर सुन्दरताको परिभाषा गर्लान्, कसैले शारिरिक बनावट र छालाको रंगलाई आधार मानेर परिभाषित गर्लान् । यहीबीच शारीरिक बनावट, व्यक्तित्व र क्षमतालाई आधार मानेर चर्चित म्यागाजिन ’डिएन’ ले संसारका सबैभन्दा सुन्दर पाँच महिलाको नाम सार्वजनिक गरेको छ । उनीहरु को को हुन् ? उनीहरुको सम्पत्ति कति ? लगायतबारे चर्चा गरौँ । जोडी...

Propose Day : यस समयमा आफ्नो प्रेम व्यक्त गर्नुहोस्, पूरा हुनेछ तपाईको इक्षा

Propose Day : यस समयमा आफ्नो प्रेम व्यक्त गर्नुहोस्, पूरा हुनेछ तपाईको इक्षा
एजेन्सी । भ्यालेन्टाइन सप्ताह सुरु हुन लागेको छ । फेब्रुअरी महिनाको यो मायाले भरिएको पर्वलाई सबैले उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । यो हप्ता फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन वीकको दोस्रो दिन प्रपोज डे मनाइन्छ । भ्यालेन्टाइन वीकमा यो दिन निकै विशेष हुन्छ किनकी यस दिनमा जोडीहरुले आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । यदि तपाइँ पनि यो विशेष दिनमा आफ्नो भावना व्यक्त गर्न चाह...

आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित

आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित
काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दु:ख घटाएरको भिडियो सार्वजनिक भएको । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यस अघि फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट अ...