ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मञ्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा आज ‘रित’ नामक नाटक मञ्चन गरेका हुन् ।
लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपरेको विषय बस्तुलाई समेटर नाटक मन्चन गरिएको थियो । दुई हप्ता भन्दा लगाएर...














