काठमाडौंमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु (फोटो फिचर )

काठमाडौंमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु  (फोटो फिचर )
काठमाडौं । काठमाडौंमा बुधबारबाट चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले उद्घाटन गरे । उनले मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पस द्वारा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् ...

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु (फोटो फिचर )

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु (फोटो फिचर )
काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले म...

लक्ष्मण पौडेल अध्यक्षतामा ईनास मेरिल्याण्डले पुर्णता पायो

लक्ष्मण पौडेल अध्यक्षतामा ईनास मेरिल्याण्डले पुर्णता पायो
अन्तराष्ट्रीय कलाकार संगठन ईनासको मेरिल्यान्ड शाखाले अक्टोवर २ सोमवारका दिन फेमली किचनमा वाल्टिमोरमा वसेको वैठकले २७ सदस्यीय कार्यसमिति पारित गरेको छ । लक्ष्मण पौडेल अध्यक्ष रहेको समितिको बरिष्ठ उपाध्यक्षमा तुलसि पराजुली, उपाध्यक्षहरुमा यादव सिलवाल (सिनेमा), शान्ती भण्डारी (महिला तथा लोक दोहोरी), राजु ढंगेल (कला संस्कृति), खिम मस्रांगी(युवा तथा खेलकुद) दिलीप श्रेष्ठ (प्रविधि), अमृत रामदाम (वाध...

अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् । गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। उनले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् । ‘विवाहप...

अनुहार लुकाएर चिनिएका अभिनेता

अनुहार लुकाएर चिनिएका अभिनेता
काठमाडौँ- अभिनेता भनेकै सुन्दरसँगै अभिनय गर्न सकिने व्यक्ति भन्ने बुझिन्छ । केही वर्ष अगाडिसम्म अभिनेता सुन्दर र आकर्षक हुनुपर्छ भन्ने मान्यता थियो । तर अहिले कलात्मक चलचित्रले ती मान्यतालाई भत्काउन सफल भएको छ । यद्यपि अभिनेताको चाहना नै आफूलाई दर्शकले चिनुन भन्ने हुन्छ । तर केही अभिनेता छन्, जसले चलचित्रमा अनुहार नै देखाएनन् । तथापि दर्शकको प्रिय बन्न सफल भए । मनोज पण्डितले निर्देशन गर्नुभए...

शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसीको ‘फौजीको बर्दिमा’ले अवार्डले जित्न सफल

शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसीको ‘फौजीको बर्दिमा’ले अवार्डले जित्न सफल
काठमाण्डौ राष्ट्र सेवा सगैं नेपाली सुगम संगीतको विकासमा सक्रिय कलाकारको रुपमा परिचित कलाकार हुन नरेश एमसी । देश र मातृभुमीलाई नेपाली कला र संगीतको माध्यमबाट विश्व बजारमा अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनी बताउछन । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर घर भई हाल काठमाण्डौंमा शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसी हालै काठमाण्डौंमा सम्पन्न भएको राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को राष्ट्रिय ...

‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक
संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लग...

सपूतको गृह जिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर

सपूतको गृह जिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर
काठमाडौँ। चलचित्र ‘परदेशी २’ बाट चलचित्र अभिनेता बन्न लागेका गायक प्रकाश सपूतको गृह जिल्ला बागलुङमा सो चलचित्रको प्रिमियर गरिएको छ । स्थानीय दर्शकको उपस्थितमा भएको सो प्रिमियरको लागि काठमाडौँ चलचित्र युनिट र केही पत्रकार पुगेका थिए । निर्देशक नारायण रायमाझी, कलाकारहरू प्रकाश र केकी अधिकारी प्रिमियरमा सहभागी भए । बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङमा चलचित्रको प्रिमियर आयोजना हुनुले न...

“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण
२०८० असोज १३, काठमाडौं । बाह्र सर्जकहरुको अभियान - "हामी र हाम्रो कृति" संस्थाले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार कर्ण दयाल "सोराडी" को ८ औं मुक्तककृति "रुपान्तरण"को लोकार्पण भयो । साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि...

चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ

चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ
नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ गरिएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि छायांकन सुरु गरिएको हो । पछिल्लो समय निर्देशनमा व्यस्त रहेका हाङ चेम्जोङले यसै चलचित्र मार्फत नायकको रुपमा डेव्यू गर्दै छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरक...