हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक
काठमाण्डौं हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।

र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस

र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस
पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले एकआपसमा पुस्तक साटासाट गरेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए ।...

आफ्नो कत्वर्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप

आफ्नो कत्वर्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप
डीआइजीबाट एआईजी बढुवा छोटो समयमै हुन जाँदा डीआईजी मै पछाडि पारिएका उनी जीवनमा पहिलोपटक आफ्नो व्याजीहरु भन्दा तल्लो दर्जामै रहन बाध्य भए । अर्थात् डीआईजी बढुवामा भएको अन्याय एआइजी सुरु बढुवामा पनि कायम रह्यो । तर पनि सन्दीप भण्डारीले आफ्नो व्यावसायिकता छोडेनन् । जब उनलाई छुटाउने गुजारिस नै नरहने गरेर एआईजी दरवन्दी खाली भयो तब उनी स्वाभाविक रुपमा एआईजी भए । नेपाल प्रहरीकोनिम्ति संयोग वा सौभाग्य...

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

गायक  बज्राचार्य बाबु छोरी बने  ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी 'स्मार्ट एक्सेस'ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला 'प्रोजेक्ट नजिक'अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । 'स्मा...

दमक र पथरीको भुटानी शरणार्थी शिविर स्वास्थ्य चौकी शिलान्यास

दमक र पथरीको भुटानी शरणार्थी शिविर स्वास्थ्य चौकी शिलान्यास
सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ । बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधि...

विभिन्न कार्यक्रम गरी आइएमई लाइफले भव्य रुपमा मनायो छैटौं वार्षिकोत्सव

विभिन्न कार्यक्रम गरी आइएमई लाइफले भव्य रुपमा मनायो छैटौं वार्षिकोत्सव
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छौंटौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको छैटौं वर्ष पुरा सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम ग...

कवि तथा गीतकार सरला श्रेष्ठको ‘माटोको महिमा’ लोकार्पण

कवि तथा गीतकार सरला श्रेष्ठको ‘माटोको महिमा’ लोकार्पण
लक्ष्मण पोखरेल काठमाडौं : प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत 'माटोको महिमा' एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । नारायण आलीको संगीत, मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर, गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल, वरिष्ठ क...

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न
सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर- २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध...

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन
काठमाडौँ , श्रावण २४।साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन । लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेक...

लक्ष्मणको संगीतमा उदित नारायण र दिपा झाको गीत आउँदै

लक्ष्मणको संगीतमा उदित नारायण र दिपा झाको गीत आउँदै
काठमाडौं : लामो समयपछि प्रसिद्ध गायक उदित नारायण झा र दिपा झाको स्वरमा नेपाली गीतको रेकर्डिङ सम्पन्न भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको 'थाहा छैन आज भोलि खै के के हुन थाल्यो' बोलको गीत रेकर्ड भएको हो । चर्चित कवि तथा गीतकार सरला श्रेष्ठको शब्द रचना रहेको गीतको रेकर्डिङ मुम्बैस्थित कृण्ण अडियो स्टुडियोमा साउन १९ गते रेकर्ड भएको संगीतकार पोखरेलले बताएका छन् । माया प्रेमको भाव सम...