नुवाकोटका गायक प्रचण्डबाबुको ‘अमेरीकामा ब्रेकफाष्ट’ गीत रिलिज (भिडियो )
काठमाडौं । गायक प्रचण्डबाबु राई केहि समयको ब्रेकपछी पुन: आफ्नो नयाँ गीत 'अमेरिकामा ब्रेकफास्ट' लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन् । राम गोपाल 'आशुतोष'को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।प्रचण्डबाबु र अस्मिता अधिकारीले युगल गायन रहेको गीतको भिडियोलाई टुवेल नोट्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
आम नागरिकहरुले देख्ने सपनाका...














