हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाको लागि शान्तिपूर्ण आन्दोलन हुने –राप्रपा नेपाल अध्यक्ष थापा

हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाको लागि शान्तिपूर्ण आन्दोलन हुने –राप्रपा नेपाल अध्यक्ष थापा
मोरङ, ४ जेठ ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाका लागि शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्ने बताउनु भएको छ। विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यही आउँदो जेठ १५ गतेदेखि काठमाण्डौंमा शुरु हुने वृहत जनआन्दोलनले हिन्दु राष्ट्र सहित राजसंस्था स्थापना,सुुशासन सहितको आर्थिक समृद्धि, लघुवित्त ,सहकारी तथा मिटर व्याजिबाट पीडि...

महिलाका लागि प्रेरणाको स्रोत डाक्टर नीलम नै गभर्नरको सच्चा हकदार

महिलाका लागि प्रेरणाको स्रोत डाक्टर नीलम नै गभर्नरको सच्चा हकदार
काठमाडौं। नेपालको ईतिहासमा नै नीलम ढुंगानाको नाम पहिलो कायमुकायम गभर्नरको रुपमा अंकित छ । अव पूर्ण गभर्नर बन्ने बाटोमा लागेको छ । तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा भएपछि कायम मुकायम गभर्नरको रुपमा नीलम ढुंगाना तिम्सिनाको नेतृत्व नेपाल राष्ट्र बैंकमा छ । कामकाज चुस्त ढंगले अघि बढिरहेको बैंकको गभर्नर भने राजनीतिक भागवण्डाका कारण अड्किएको छ । नयाँ ईतिहास बन्ने कारण पनि आगामी ग...

मन्त्री राईद्वारा खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्‍याक खोलन शुभारम्भ

मन्त्री राईद्वारा खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्‍याक खोलन शुभारम्भ
विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्‍याक खोलन शनिबार विधिवत रुपमा शुभारम्भ गरेका छन् । मन्त्री राईले बराहपोखरी गाउँपालिका वडा ३ स्थित लामाचौरमा विधिवत पूजापाठ गरी टर्‍याक खोलन शुभारम्भ गरेका हुन् । मन्त्री राईले गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, वडाध्यक्षहरुलगायत नागरिक स...

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेको आरोपमा सुजित केसी पक्राउ

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेको आरोपमा सुजित केसी पक्राउ
– काठमाडौं, २ जेठ राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनका अध्यक्ष सुजित केसीलाई सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले उनलाई आज बिहान पक्राउ गरेको पुष्टि गरेको छ। ब्यूरोका अनुसार केसीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। हाल उनीमाथि प्रारम्भिक अनुसन्धान अघि बढाइएको र विस्तृत विव...

नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश
काठमाडौं, २ जेठ । नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।   हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–३ मा प्रवेश गरेको हाे । समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि...

कोशी प्रदेशका पहाडी जिल्लामा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया

कोशी प्रदेशका पहाडी जिल्लामा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया
– विराटनगर कोशी प्रदेश खेलकुद विकास बोर्डले हालै प्रदेशका विभिन्न पहाडी जिल्लामा रहेका खेलकुद संरचनाको अनुगमन तथा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। बोर्डले खेलकुद क्षेत्रका आवश्यकता, चुनौती तथा आगामी बजेटका प्राथमिकता निर्धारण गर्न खेलकर्मी, जनप्रतिनिधि तथा निजी क्षेत्रसँग संवाद गर्दै आएको छ। प्रदेशका १४ वटै जिल्लाको खेलकुद संरचनाको अभिलेखन तथा निरीक्षणको उद्देश्यसहित संचालित अभि...

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री
काठमाडौं १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।   सगरमाथा संवादको पूर्वसन्ध्यामा डा गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटीः जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति होउन् भनेर काम गर्नु...

धनकुटामा नवनिर्मित प्रहरी भवनको प्रहरी महानिरीक्षक थापाद्वारा उद्घाटन

धनकुटामा नवनिर्मित प्रहरी भवनको प्रहरी महानिरीक्षक थापाद्वारा उद्घाटन
धनकुटा, १ जेठ ।  प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।    साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।   कार्यक्रममा प्रहरी महानिरीक्षक था...

गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का
काठमाडौं, १ जेठ। गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।   उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को मध्यसम्ममा यो सम्झौता हुन सक्ने विश्वास गरिएको छ। यदि यसो भयो भने जेमिनी एआईको एकीकरण आईफोन, आईओएस १६ को अर्को सफ्टवेयर अपडेटमा हुन सक्छ। सुन्दर पिचाईले गुगल र अमेरिकी न्याय विभागबीच चलि...

यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह

यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह
काठमाडौं, १ जेठ । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो। बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ मसेल घर भई तारकेश्वर नगरपालिक...