फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा

फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा
धरान। मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गितको छायाकन भैरहेको थियो । वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने "मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नय...

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)
लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे नयाँ गित ' तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएकाे छ । बि.सं २०62 सालमा सार्वजानिक भएकाे चर्चित गीत साली कमलाकाे अपार सफलता पश्चात गायक लुइँटेलले पुन 'साली कमला २' अाफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन् । संगीत/गायन/शब्द बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केशव रायम...

‘गोर्खा वारियर–२’ अक्टुबर १९ देखि फेरी छायांकन

‘गोर्खा वारियर–२’ अक्टुबर १९ देखि फेरी छायांकन
चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी भागको छायांकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण यो चलचित्रको आधा भाग खिचेर निर्माण टिमले केहि समय छायांकन स्थगित गरेको थियो । चलचित्रका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको जानकारी दिए । ...

नेप्सेमा तीव्र गिरावट, ५० अंकले घटेको बजारमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता मालामाल

नेप्सेमा तीव्र गिरावट, ५० अंकले घटेको बजारमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता मालामाल
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार ५० अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज सेयर बजार परिसूचक अधिकतम ५० दशमलव १३ अंकले घटेर २९ सय २६ दशमलव ८९ बिन्दुमा झरेको हो । त्यसो साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८ दशमलव ९० अंकले घटेर ५४१ दशमलब ७७ विन्दुमा झरेको छ । आज बजार खुलेदेखि नै तीब्र गिरावटमा रहेक...

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने
काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्या...

भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक

भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक
भक्तपुर, १७ भदौ (रासस) : बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा धम्की दिन थालेको पाइएको छ । बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मच...

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन
काठमाडौं, १७ भदौ अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग ब...

अप्टिकल फाइबर तीव्र गतिमा विछ्याइँदै

अप्टिकल फाइबर  तीव्र गतिमा विछ्याइँदै
सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजमार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा २ वटा प्याकेजमार्फत १० जिल्ला...

मानवअधिकार संरक्षण गर्न निर्देशन

मानवअधिकार संरक्षण गर्न निर्देशन
प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन् । प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन...

क्लासिक टेकलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रको दूर सञ्चार प्राधिकरणसँग आग्रह

क्लासिक टेकलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रको दूर सञ्चार प्राधिकरणसँग आग्रह
विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रले इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेकलाई कारवाही गर्न नेपाल दूर सञ्चार प्राधिकरणसँग आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरको पोर्टललाई ‘ब्लक’ गरेको विषयमा महासंघ केन्द्रको ध्यानाकर्षण भएको ठहर गर्दै क्लासिक टेक विरुद्ध तत्काल कारवाही अगाडी बढाउन प्राधिकरणसँग आग्रह गरेको हो । महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा ...