निर्देशनमा जम्दै कल्याण अधिकारी

निर्देशनमा जम्दै कल्याण अधिकारी
काठमाडौँ । तराइ क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा केही सङ्ख्यामा कलाकार रहे पनि निर्देशनमा भने औलामा गन्न सक्ने व्यक्तिहरू मात्रै छन् । यस्तोमा निर्देशनमा कल्याण अधिकारी तराई क्षत्रको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रमा देखिएका छन् । तराईमा मुख्य त भोजपुरी र हिन्दी चलचित्र चल्ने गर्छ । तर यी दुई क्षेत्र भन्दा भिन्न अधिकारीले जनकपुरमा जन्मिएर पनि नेपाली चलचित्र जगतलाई रोजेका छन् । एक द...

‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक

‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक
गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘ओडेर घुँघट’ को बाँकी कथा भनिएको ‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कृशल कंडेलसंगै मेलिना मैनालीको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा कृशल कंडेलसंगै मेलिना मैनालीकै अभिनय रहेको छ। ओडेर घुँघट मा कृशल र सेड्रिना शर्माको जोडि थियो भने बाँकी कथामा मेलिनाको प्रवेश भएको छ। सेड्रिनाको अध्ययनका कारण दोस्रो भागमा हुन नसकि...

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। छम छम नचाउने गीतको भिडियोमा सुधीर श्रेष्ठ र आलिशा बास्तोला फिचर्ड छन्। सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायाँकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन मिलन र पदमले गरेका छन्। सागर प्रधानले निर्माण गरेको भि...

कृष्ण के. सि. को कथा “आलु जस्तो लव” web series निर्माण हुने

कृष्ण के. सि. को कथा   “आलु जस्तो लव” web series निर्माण हुने
राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने तयारीमा। देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। ...

देव धिमाल को निर्देशनमा तयार हुँदै “आलु जस्तो लव”web series मा पोखरा कि सबिना सुनार अनुबन्धित।

देव धिमाल को निर्देशनमा तयार हुँदै  “आलु जस्तो लव”web series मा पोखरा कि सबिना सुनार अनुबन्धित।
राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा सबिना सुनार ले "निशा" को मुख्य भुमिका निर्वाह गर्ने भएको छ । सबिना सुनार "आलु जस्तो लव" मा चाइ निशा नामको भुमिकामा देखिने छिन। देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा दिनेश गौतम ...

देव धिमाल को निर्देशनमा “आलु जस्तो लव” मा झापा का उमेश खनाल

देव धिमाल को निर्देशनमा “आलु जस्तो लव” मा झापा का उमेश खनाल
राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा उमेश खनाल ले "राम" को मुख्य भुमिका निर्वाह गर्ने भएको छ । आदा दर्जन बढी म्युजिक भिडियो मा अभिनय गरेका उमेश खनाल "आलु जस्तो लव"मा चाइ राम नामको भुमिकामा देखिने छन। देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दि...

गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्यका लागि प्रमिला वस्नेतको उम्मेद्वारी

गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्यका लागि प्रमिला वस्नेतको उम्मेद्वारी
गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला वस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ । क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै गित संगितको माध्यमवाट समेत मातृभमीको याद विस्वभरी छरियर रहेका नेपालीमाझ पुर्याउन लागीपरिरहनु भएको छ । कर्मथलो क्यानाडा बनाउनुभएकी वस्नेत साझा संस्था गैरआवासिय नेपाली संघ क्यानाडाले अबका दिनमा क्यानाडाको क्यानाडियन नेपाली स...

यसपाली पनि कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

यसपाली पनि कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै
चितवन, २० भदौ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । कोरोनाका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै एफएमले यसपाली पनि भर्चुअल माध्यमबाट बार्षिकोत्सवका अधिकांश कार्यक्रम संचालन गर्नेछ । गत बर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवद...

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक
काठमाण्डौं । नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जिवी केशरीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ । ’ हामी खस क्षेत्री ’ गीतको पुरा...

लिम्बु भाषी गितमा पनि उत्कृष्ट निर्देशन गर्दै चेम्जोङ

लिम्बु भाषी गितमा पनि उत्कृष्ट निर्देशन गर्दै चेम्जोङ
कोरिया बाट नेपाल फर्किएपछि निर्देशक चेम्जोङले लिम्बु भाषि गितहरुलाइ पनि उत्कृष्ट निर्देशन गरिरहेका छन । एकपछी अर्को गर्दै लिम्बु भाषी गितमा पनि आफ्नो उत्कृष्ट निर्देशन कला प्रस्फुटन गराइ रहेका छन र आफ्नो कला ,संकृति, भाषा लाई माया अनि संरक्षण गरिरहेका छन आफ्नो निर्देशन मार्फत । निक्कै नै मार्किक गित "उन्छोनबा याङ्घिकहा तुन्देबा हेकेल" ( नेपालीमा पुरानो घाउ हरु बल्झिए जस्तो छ)बोलको ग...