कलाकार पवन खतिवडा(म्याकुरी) ले गरे अन्तरजातिय/अन्तरदेशिय विवाह
कलाकार पवन खतिवडा(म्याकुरी)ले बिहे गरेका छन् ।आज असोज २७ गते आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बाधिएको जानकारी गराएका हुन।
नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’ मा उनको अभिनयलाई लिएर चर्चा परिचर्चा हुने गर्दछ ।
उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् ।
“उनी सिक्किमकी छोरी म ...














