विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहिबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतम...

बढीपहिरोमा परी १०१ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता

बढीपहिरोमा परी १०१ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता
काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् ...

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय
विराटनगर, विराटनगर भन्सारका एजेन्ट गुलाब साह अवैध ढंगले मालसमान पास गराउने खेलमा संक्रिय भएको पाईएको छ । बेला बेला भन्सार तथा राजस्वको विवादमा तानिरहने एजेन्ट साह अहिले भिसिटिएस बिनै मालसमान पास गराउने खेलमा सक्रिय भएको पाईएका छन् । एजेन्ट गुलाब साहले छोरा मन्टु साहलाई अहिले भन्सार सेटिङ मिलाउने जिम्मा लगाएर बिना भिसिटिएस समान पास गराउने गरेको खुलासा भएको छ । बाबु गुलाबको निर्देशनमा छोरा ...

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट
गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ । आठ दिनको सेड्युल लिएर मनाङमा छायांकन सुरु गरिएको फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन् । उनले मौसमले केही ...

यसरी सजिलै डाउनलोड गर्नुहोस युट्युबको भिडियो

यसरी सजिलै डाउनलोड गर्नुहोस युट्युबको भिडियो
काठमाडौँ- युट्युब चलाउँदै गर्दा हामीलाई कतिपय भिडियोहरू मन पर्न सक्छ र यस्ता भिडियोहरू डाउनलोड गरेर राख्न चाहन्छौँ तर सबै ठाउँमा डाउनलोड अप्सन हुँदैन । तपाईंलाई यहाँ आज इन्टरनेटमा भएका भिडियोहरू कसरी सजिलै डाउनलोड गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैँछौं । जस्तै युट्युब, टिकटक, ट्वीटर तथा फेसबुक जस्ता सोसल साइटमा भएका भिडियो उच्च गुणस्तरको डाउनलोड गर्नको लागि केही साधारण स्टेप फलो गर्नुभयो भने तप...

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन
राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताउनुभयो । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर...

एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन

एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन
लण्डन, ३१ असोज गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए । कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ । ...

दीपक कोइरालालाई प्रश्न : अनि यो वर्ष तपाईंले बिदा पाउनु भयो ?

दीपक कोइरालालाई प्रश्न : अनि यो वर्ष तपाईंले बिदा पाउनु भयो ?
दसैँमा घर जान नपाएका फौजीहरूको कथा अनि व्यथालाई गीतको रूपमा प्रस्तुत गर्ने गीतकार हुन् दीपक कोइराला । ६ वर्ष पत्रकारिता अध्ययन गरेका कोइराला सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक हुन् । 'फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार’ देखि 'धानकै बाला झुलाउला ( दसैँ भर्सन) सम्म उनका प्रायः गीतहरू सदाबहार दसैँ गीतको सूचीमा पर्छन् । २०६२ सालमा निर्मित दसैँ विशेष टेलिशृङ्खला 'खसी'का लागि उनले आफ्नै भोगाइ...

पाथीभराका मानव ट्याक्सी, तौल सोधेर भाडा निर्धारण !

चन्द्र पन्दाक ताप्लेजुङ, असोज ३० गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भरियाको सुविधा रहेको छ । यातायातअन्तर्गत सवारी साधन (गाडी) र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरिया सुविधाको व्यवस्था गरिएको हो । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली...

साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल

साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल
माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालल...