गायक सन्तोष कटुवालको ‘सोल्टेनी’ सार्वजनिक

गायक सन्तोष कटुवालको ‘सोल्टेनी’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक लोक धारमा निमार्ण गरिने गीत संगीतको बजार ब्यापक बन्दै गएको छ । गायक सन्तोष कटुवाल र गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ नामको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा निमार्ण गरिएको गीतमा प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ । मौलिकधारमा निमार्ण गरिएको गीतमा जिवनको खुशीको...

कर्णाली भेगको कथामा डोल्पामा ‘बुलाकी’

कर्णाली भेगको कथामा डोल्पामा ‘बुलाकी’
काठमाडौं, ३० कार्तिक तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत दृश्य खिचि सकिएको जानकारी प्राप्त भएको छ । डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनीट काठमाडौंबाट डोल्पा पुगेको थियो । छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन...

बरिष्ट गायिका चन्द्रकला शाहलाई रु. ५१ हजार रुपैयाँको पुरस्कार

बरिष्ट गायिका चन्द्रकला शाहलाई रु. ५१ हजार रुपैयाँको पुरस्कार
काठमाडौं, ३० कात्तिक नेपाली संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै बरिष्ट लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । उनलाई मँगलबार काठमाडौंमा एक समारोहबीच बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले रु ५१ हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत...

गायिका एलिना चौहान को ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

गायिका एलिना चौहान को ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक
काठमाडौं ः युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर ’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । दिपेश ठकुनाको छायाँकन ,...

कार्तिक २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

कार्तिक २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमाइ राम्रो हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेट...

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक
काठमाण्डौं । नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को बेहोशी मै कराएछु बोलको भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा आम मानिसमा भएको भित्री कथालाई चलचित्रमा चित्रण गरिएको छ । नुवाकोटको विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रको गीतमा प्रीतिका शर्मा र बिबन लामा फिचरिङ लाई देखाइएको छ । गायिका नित्याशिवाको स्वर ,राजेश कुमार श्रेष...

एमाले महाधिवेशन : २७ कात्तिकमा एकै दिन यसरी छानिँदै छन् प्रतिनिधि

एमाले महाधिवेशन : २७ कात्तिकमा एकै दिन यसरी छानिँदै छन् प्रतिनिधि
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार २७ कात्तिकमा महाधिवेशन प्रतिनिधि चयन हुनेछ । निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । महाधिवेशन प्रतिनिधि चयन यसरी गरिनेछ : – महाधि...

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ र ४ मा वृहत् सरसफाई कार्यक्रम सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ र ४ मा वृहत् सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौँ, कार्तिक १४ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्व लगायत सम्पूर्ण चाडपर्वको अवसरमा जनशक्ति कृषि बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा वातवारण सरसफाई कार्यक्रम कार्तिक १३ गते शनिवार सम्पन्न भयो । सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका र महिला वातावरण समूहले सहयोग गरेको थियो । जनशक्ति कृषि बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन ढकालको सभापतित्व तथा कागेश्वरी मनाहरा...

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

अभियान लघुवित्तले आईपीओ जारी गर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्नेछ । संस्था...

‘मार्सी वियर मिस टुरिजम नेपाल’को बिजेता बनिन् आयुषा बस्नेत

‘मार्सी वियर मिस टुरिजम नेपाल’को बिजेता बनिन् आयुषा बस्नेत
------------- इटहरी/ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको 'मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१' सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले बिजेताको ताज पहिरिन सफल भएकी छन् । उनले बिजेताको ताज सहित १ लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फिनालेबाट फर्स्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार ब...