नक्कली प्रचण्ड ले ल्याए सिरियल च्वास्स पिरो कृषि टेलिभिजन बाट प्रसारण !
नक्कली प्रचण्डको नाम ले चर्चित कलाकार प्रदिप पाठक को लेखन निर्देसनमा च्वास्स पिरो सिरियल आज बाट कृषी टेलिभिजनमा प्रसारण हुने भएको छ । च्वास्स पिरो सिरियल हास्य व्यंग्य रहेको समसामयिक विषयमा रहने बताए। उक्त सिरियल कृषी टि भि मा हरेक शनिबार बेलुका ८:३० देखि ९ बजे सम्म प्रसारण हुने र पुन प्रसारण आइतबार बिहान ८:३० देखि ९ बजे सम्म प्रसारण हुने बताए । हास्य व्यंग्य सिरियल च्वास्स पिरो मा कलाकार प्रदिप ...














