नायिका रेखा थापा महामन्त्रीमा पराजित

नायिका रेखा थापा महामन्त्रीमा पराजित
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् । आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

रानी र कृष्णको युगल स्वरमा ‘घरमा आइसियोस न ‘ सार्वजनिक ( भिडियो )

रानी र कृष्णको युगल स्वरमा ‘घरमा आइसियोस न ‘ सार्वजनिक ( भिडियो )
नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत 'घरमा आइसियोस न ' मा नायक भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ । 'घरमा आइसियोस न 'ग...

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो
हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ। वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'मायाले जीवन सजाउ' बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्। गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीत...

एनप्लस प्रोफेसनलका ६ सौन्दर्य सामाग्री सेलेब्रेटीहरुद्धारा सार्वजनिक

एनप्लस प्रोफेसनलका ६ सौन्दर्य सामाग्री सेलेब्रेटीहरुद्धारा सार्वजनिक
काठमाडौं । संचारकर्मी तथा भिडियो निर्देशक रहेकी विना श्रेष्ठ एनप्सल प्रोफेसनका लागि ब्राण्ड एम्बेसडर रहेको ६ सौन्दर्य सामाग्री सार्वजनिक गरिएको छ । सेलेब्रेटीहरुको उपस्थितीमा सौन्दर्य सामाग्री सार्वजनिक गरिएको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका का...

रमेश प्रसाईं र नन्दा सिंहलाई पूत्री लाभ

काठमाडौं । संचारकर्मी रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंहलाई आज बिहान पूत्री लाभ भएको छ । अघिल्लो वर्ष विवाह बन्धनमा बाँधिएका प्रसाईं र नन्दा सिंहलाई आज काठमाडौंको एक अस्पतालमा पूत्री लाभ भएको हो । कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेकी छिन् । रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरह...

सारिका केशी र विजया पुनले लैजा दैव मलाई” भन्दा भोजराज बि.क. यस्तो अवस्थामा…. {हेर्नुस भिडियो सहित..

सारिका केशी र विजया पुनले लैजा दैव मलाई” भन्दा भोजराज बि.क. यस्तो अवस्थामा…. {हेर्नुस भिडियो सहित..
गीत संगितको वजारमा बिभिन्न बिधामा आइरहेका छन् कुनै माया प्रेम कुनै सामाजीक संदेश त कुनै मनोरञ्जन दिने खालको गीत बजारमा एक पछि अर्को आउने क्रम जारी छ र आइरहेका छन्। गीत संगितको क्षेत्रमा आआफ्नै धारका छन् सुगम संगीत पप गीत लोक दोहोरी लगाएत को वजारमा चर्चा रहने गरेकाे छ कतिले बजार मार्केट पाएका छन् त कतिले पाएका छैनन् किन । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगी...

‘मिस युनिभर्स’मा भाग लिन सुजिता उडिन् इजरायल

‘मिस युनिभर्स’मा भाग लिन सुजिता उडिन् इजरायल
काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन बिमान स्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाई गरेका थिए । इरजायल उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति ...

बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले जितिन् ‘मिस ग्राण्ड नेपाल २०२१’को ताज

बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले जितिन् ‘मिस ग्राण्ड नेपाल २०२१’को ताज
इटहरी/ यहि शुक्रबार काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा 'मिस ग्राण्ड नेपाल २०२१' सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले 'मिस टुरिजम नेपाल', हेटौंडाकी मनिषा छिनाल 'मिस ल्यान्डस्केपस नेपाल', झापाकी वविता आ...

अहिले ‘चुरीफुरी’ को ट्रेलर, पुष ९ मा पूरा फिल्म

अहिले ‘चुरीफुरी’ को ट्रेलर, पुष ९ मा पूरा फिल्म
काठमाडौं,११ मंसिर हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । हाइलाइट्स नेपालमार्फत दर्शकमाझ ल्याइएको ट्रेलर पौने तीन मिनेट लामो छ । पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्...

मुकुन्द घिमिरेले गरे इन्दिरासंग इन्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इन्दिरासंग इन्गेजमेन्ट
काठमाडौं । आफुलाई दार्शनिक दाबि गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गर्दै आएका मुकुन्द ल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ ले इन्गेजमेन्ट गरेका छन । केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए । ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका छन । उनले...