कृष्ण के. सि. को कथा “आलु जस्तो लव” web series निर्माण हुने
राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने तयारीमा।
देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। ...














