‘रीत र अञ्जली’को छायांकन सुरु हुँदै

‘रीत र अञ्जली’को छायांकन सुरु हुँदै
फाल्गुनन्द लिङ्देन फिल्मस्द्धारा निर्माण हुन गैरहेको दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाष र संकृतीमा आधारित चलचित्र हो भने ‘अञ्जली’ हत्या हिंसा र अपहरणमा आधारित छ । दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा जानकारी दिए । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यका आसपासमा छायांकन गरिने छ । दुबै चलचित्...

नर्भिक अस्पतालले भन्यो–‘निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन’

नर्भिक अस्पतालले भन्यो–‘निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन’
नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले जानकारी दिएको छ । आज अस्पताल परिसरमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो । अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेक...

माेडल जानकी कुँवरकाे अभिनयमा,”छाडेर गयाै” सार्वजनिक ( भिडियाे सहित )

माेडल जानकी कुँवरकाे अभिनयमा,”छाडेर गयाै” सार्वजनिक ( भिडियाे सहित )
काठमाडौं । माेडल जानकी कुँवरकाे अभिनयमा, मिलन नेवार ‘अमात्य’को आधुनिक गीत ‘छाडेर गयौ’ सार्वजनिक भएको छ । अमात्यको स्वर रहेको गीतमा अनुप श्रीवास्तवको शब्द रहेको छ । यो गीतमा संगीत भने सरोज यादवको रहेको छ । म्यूजिक भिडियोमा कलाकार जानकी कुँवर र अर्मान आलमको अभिनय रहेको छ । सागर प्रधानले छायांकन गरेको म्युजिक भिडियोको अनिल श्रेष्ठले निर्देशन गरेका छन् । यो म्यूजिक भिडियो प्रिन्...

इपिएल विजेताले ५० लाख पाउने

इपिएल विजेताले ५० लाख पाउने
काठमाडौं, १५ भदौ एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो । ९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो रा...

अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)

अन्तर जातीय बिबाह भएपछि गर्भवती बुहारीलाई सासुले कुटेर घरबाट निकालिन् (भिडियो)
अन्तरजातीय बिबाह भएपछि सासुले बुहारीलाई कुटेकी छन् । जात नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन् । तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन् । बिहे भएको केही महिनामै उनलाई घरकाले पीडा दिन सुरु गर्छन् । बिबाह गरेको २ बर्ष सम्म पनि उनी माईत जान पाएकी छैनन् । सासुको निरन्तर पिटाईका कारण उनी घर छोड्न बाध्य भईन् । यस प्रकारको कथा बस्तुमा आधारीत भएर तीज ...

पुनम परियार ले “सृष्टि“ को मुख्य भुमिका निर्वाह गर्ने

पुनम परियार ले “सृष्टि“ को मुख्य भुमिका निर्वाह गर्ने
काठमाण्डौं । समाज भित्रका विभिन्न अवस्थाहरुलाई समावेश गरेर निमार्ण गरिने बेव सिरिज राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा पुनम परियार ले “सृष्टि“ को मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन । आदा दर्जन बढी म्युजिक भिडियो मा अभिनय गरेकी पुनम “आलु जस्तो लव“मा चाइ सृष्टि नामको भु...

“आलु जस्तो लव“मा प्रीयन्का श्रेष्ठ ले सरु नाम को मुख्य भुमिका निर्वाह गर्दै

“आलु जस्तो लव“मा प्रीयन्का श्रेष्ठ ले सरु नाम को मुख्य भुमिका निर्वाह गर्दै
काठमाण्डौं । राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा प्रीयन्का श्रेष्ठ ले सरु नाम को मुख्य भुमिका निर्वाह गर्दै छिन। देब धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ...

प्रियन्सि श्रेष्ठको अभिनयमा “आलु जस्तो लव“ निमार्ण हुने

प्रियन्सि श्रेष्ठको अभिनयमा “आलु जस्तो लव“ निमार्ण हुने
काठमाण्डौं । राज श्री इन्टरटेनमेन्ट नेपाल सगं को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने निमार्ण पक्षले बताएको छ । जसमा प्रियन्सि श्रेष्ठ ले निशा नाम को मुख्य भुमिका निर्वाह गर्दै छिन। देब धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिर...

भदौ १४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भदौ १४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धन लाभको पनि योग रहेको छ । व्यापार व्यवसा...

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी

नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गरेको विषयलाई लिएर गरिएको प्रतिबन्ध तत्काल हटाउन महासंघ मोरङले आग्रह गरेको हो । महासंघ मोरङका सचिव ने...