पुर्बेली संगीतकर्मीहरुको पहिलो भब्य जमघट

पुर्बेली संगीतकर्मीहरुको पहिलो भब्य जमघट
हाम्रो देश विकाशोन्मुख छ ।अनेक बिकासका पर्यायहरुले हामी भित्र भएका धार्मिक,सांस्कृतिक,परम्परागत,सांगीतिक पक्ष भने ओझेलमा पर्दै गइरहेका छन् । खास गरि नेपालमा पश्चिमा संस्कृतिको प्रभाबले हाम्रा मौलिक सस्कृतिहरु हराउदै गइरहेका छन् । यसमा पनि नेपालको पुर्बी भेगमा आफ्नो मौलिक भाषा सहितको पुर्बेली गीत संगीत अतिक्रमित साथै मौलिकता बिहिन भएको भन्दै जगेर्ना गर्ने उदेश्य सहित संगीत क्षेत्रमा लागेका हस्तीहरु...

बेव सिरिज “आलु जस्तो लव“मा सोनिया रन्जितले अभिनय गर्ने

बेव सिरिज “आलु जस्तो लव“मा सोनिया रन्जितले अभिनय गर्ने
काठमाण्डौं । राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको बेव सिरिज “आलु जस्तो लव“ को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको निमार्ण पक्षले बताएको छ । सो सिरिजमा सोनिया रन्जित ले रिया नाम को नेगेटिभ भुमिका निर्वाह गर्दै छिन। देब धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर...

क्लासिक टेकको बद्मासी : आफ्ना विरुद्धको समाचार आएपछि अनलाईन ब्लक !

क्लासिक टेकको बद्मासी : आफ्ना विरुद्धको समाचार आएपछि अनलाईन ब्लक !
विराटनगर । आफ्नोविरुद्धमा समाचार प्रकाशित गरेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले विराटनगरको एक अनलाईन समाचार पोर्टल ब्लक गरेको छ । विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार विराटनगरको आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए । ‘समाचार प्रक...

‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक

‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक
तिज नजिकिदै गर्दा नयाँ तिज गीत 'लकडाउनले केहि फरक पर्दैन' सार्वजनिक भएको छ। अन्जली अधिकारी ,राजेन्द्र लोहनी ,नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक गीतलाई राम गौतमले निर्दशन गरेका हुन्। गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ। राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको सुन्न सकिञ्छ। राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा ...

सक्किगोनीमा किन देखिन छोडे अर्जुन घिमिरे ‘पाडे’ ?

सक्किगोनीमा किन देखिन छोडे अर्जुन घिमिरे ‘पाडे’ ?
तै तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फु’टेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो।’‘पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो सक्किगोनि।’ लोकप्रिय हास्यटेलिश्रृंखला सक्किगोनिका कलाकारहरूले सामाजिक सञ्जालमा केही पोस्ट अपलोड गर्नै हुन्न। यस्तै, प्रतिक्रियाको ओइरो लाग्छ। कतिपय दर्शकले पाँडे बुढा अर्थात् अर्जुन घिमिरेलाई सक्किगोनि न...

जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन
काठमाडौं, १० भदौ ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् । ७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रोक भ...

कर्मचारी विनियमावली संसोधनको माग राख्दै टेलिकमका कर्मचारी आन्दोलनमा : ५ हप्ता पुरा भैसक्दापनि व्यवस्थापन पक्षद्धारा ब्यवास्ता

कर्मचारी विनियमावली संसोधनको माग राख्दै टेलिकमका कर्मचारी आन्दोलनमा  : ५ हप्ता पुरा भैसक्दापनि व्यवस्थापन पक्षद्धारा ब्यवास्ता
९ भदौ,काठमाण्डौ - कर्मचारी विनियमावली संसोधन गर्न माग राख्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका टेलिकमका कर्मचारीहरूले ३६ औं दिनसम्मपनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् । गत साउन १ गतेदेखी सरकारले लागू गरेको कर्मचारीहरुको नयाँ नियमावली आफ्नो हक र हित विपरित भएको भन्दै कर्मचारीहरू साउन ५ गतेदेखी कर्मचारीहरु आन्दोलित भएका हुन् । तर व्यवस्थापन पक्षले ब्यवास्ता गरेकै कारण ३६ दिन भैसक्दा पनि टेलिक...

राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू

राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू
काठमाडौं, ८ भदौ अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राई सहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह रहेका छन् । ...

लागुऔषध कारोवारीको जालो तोड्दै जाजरकोट प्रहरी, बयानका आधारमा धमाधम पक्राउ

लागुऔषध कारोवारीको जालो तोड्दै जाजरकोट प्रहरी, बयानका आधारमा धमाधम पक्राउ
जाजरकोट, ८ भदौ लागुऔषध कारोवारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका– ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । यसअघि चार जना पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत साउन २५ गते लुकाइछिपाई अवैध लागुऔषध चरे...

नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा

नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा
काठमाडौं, ८ भदौ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालयमा राजीनामा बुझाएर उनी बाहिरिएका छन् । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर निष्कासनको तयारी भइरहेका बेला उनले आफ्नी श्रीमतीसहित पारिवारिक सदस्यको नाममा सेयर पारेको विषयले विवादमा परेका थिए । साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित...