जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ
सिरहा, २२ बैशाख । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवेक साह रहेका छन्।
प्रहरी चौकी कचनारी र प्रहरी चौकी हरकट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साहलाई औरही गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैया टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
स...













