पल शाहलाई ‘रियल हिरो’को सम्मान

पल शाहलाई ‘रियल हिरो’को सम्मान
नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो । सम्मान ग्रहण गरेपछि नायक प...

डबिङमा ‘तिम्रो मेरो साथ’को पुष्प र साम्राज्ञी

डबिङमा  ‘तिम्रो मेरो साथ’को  पुष्प र साम्राज्ञी
चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् । चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्रला...

निकसँग प्रियंकाले आँखा आँखा जुधाएरर हेरेको तस्विरले अत्यन्तै पाए चर्चा, हेर्नुहोस तस्विर हेरपछि हट्ने छैन नजर

निकसँग प्रियंकाले आँखा आँखा जुधाएरर हेरेको तस्विरले अत्यन्तै पाए चर्चा, हेर्नुहोस तस्विर हेरपछि हट्ने छैन नजर
एजेन्सी-बलिउडकी सुन्दरी नायिका प्रियंका चोपडा पति निक जोनससँग मस्ती गरिरहेकी छन् । एक पार्टीमा यो जोडीले डान्स गर्दै कसि गरेको तस्विर भाइरल बनेका छन् । सोसल मिडियामा यो जोडीले मस्ती गरेको तस्विर सामाजिक संजालमा भाइरल भएको छ । तस्विरमा उनीहरु अत्यन्तै रोमान्टिक अनि सुन्दर देखिएका छन् । उनले लगाएको डे्रसलाई पनि अत्यन्तै रुचाइएको छ । उक्त डे्रसमा उनी अत्यन्तै सुन्दर देखिएकी छन् ।यो जोडीको केमेस...

धर्तीको परिक्रमा

धर्तीको परिक्रमा
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । भाइ गणेशको जन्म भएपछि कार्तिकेयले आफ्ना आमाबाबाका काखमा बस्न पाउन छोडे र उनी दुखी भएका थिए । कार्तिकेय शान्त स्वभावका थिए भने बालक गणेश अत्यन्त चतुर र चञ्चल पनि थिए । गणेश ठूलो भूडी भएका,लामो नाक र ...

असार १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

असार १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी ...

किरण केसी उर्फ राता मकैको आज जन्मदिन

किरण केसी उर्फ राता मकैको आज जन्मदिन
बरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन हो । बि स २०१४ सालमा जन्मिएका उनी आजबाट उनी ६४ वर्षको उमेरमा प्रवेश गरेका छन् । जन्मदिनको उपलक्ष्मा बिहानैदेखि उनलाई शुभकामना थाप्न भ्याई नभ्याईको अवस्था छ । कलाकार केसीको जन्मदिनको अवसरमा चर्चित अभिनेता हरिवंश आचार्यले शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साथी किरण के.सी लाई जन्म दिनको धेरै धेरै शुभकामना ।’

मंगलबार सुन घट्दा चाँदी भने स्थीर, कस्तो छ आजको दरभाउ ?

मंगलबार सुन घट्दा चाँदी भने स्थीर, कस्तो छ आजको दरभाउ ?
मंगलबार सुनको मूल्य सामान्य घट्दा चाँदी भने स्थीर रहेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी पनि स्थीर रहेको छ । चाँदी प्रतितोला १३ सय रुपैया...

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० माइलको यात्रा

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० माइलको यात्रा
काठमाडौं । कलाकारका थुप्रै फ्यान हुन्छन् । उनीहरूले विभिन्न तरिकाले आफूले मन पराएका कलाकारलाई माया देखाइरहेका हुन्छन् । हालै बलिउड अभिनेत्री रश्मीका मन्दनालाई भेट्न उनका एक फ्यानले ९०० किलोमिटरको यात्रा पार गरेका छन् । उनलाई भेट्नका लागि त्रिपाठी नाम गरेका फ्यान तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म पुगेका छन् । करिब ९ सय किलोमिटरको दूरी पार गर्दै उनी अभिनेत्री रश्मीकाको घरसम्म पुगेका थिए । गुग...

फुर्सदै फुर्सद छ तर राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल

फुर्सदै फुर्सद छ तर राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल
नेपाली फिल्मका एउटा युग हाँक्ने कलाकार हुन्, राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । जति बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो, त्यसबेला उनीहरुले फिल्ममै आफूलाई समर्पित गरे । नेपाली फिल्म यो अवस्थासम्म आइपुग्नमा उनीहरुको त्याग, समर्पण र मेहनतको ठूलो योगदान छ । यसैले त यी तीन सुपरस्टारलाई नेपाली फिल्मको पिल्लर मानिन्छ । राजेश, सरोज र करिश्माले केही फिल्ममा एकसाथ काम पनि गरेका ...

कडा परिश्रम गरेर कार किनेको भन्दै मख्ख स्वस्तिमा !

कडा परिश्रम गरेर कार किनेको भन्दै मख्ख स्वस्तिमा !
लकडाउन र कोरोना महामारीको बिचमा अभिनेत्री स्वस्तिमा खड्काले कार किनेको छिन् । उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उक्त्त कुरा बताएकी हुन् । कुन कम्पनीको कार कतिमा किनेको भनेर केही नखुलाएपनि उनले आफु अत्यन्तै हर्षित भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,’कडा परिश्रम गर, कुनै पनि काम मन लगाएर गर र नयाँ कार किन, नयाँ कारलाई घरमा स्वागत छ ।’ स्वस्तिमा खड्का, अभिनेत्री जन्म मिति : जुलाई ४ ...