गायक राजेश पायल राईको बाबाहरुमा समर्पित गीतको भिडियो युट्युबमा (भिडियो सहित)
काठमाडौं : भर्सटायल गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको 'मेरो प्यारो बाबा' गीतको भिडियो सार्वजनिक भएको छ ।
उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल "उत्तम राई अफिसियल" मार्फत सार्बजनिक गर...