फिल्म बनाउँदै आँचल, मिलनलाई निर्देशनको प्रस्ताव

फिल्म बनाउँदै आँचल, मिलनलाई निर्देशनको प्रस्ताव
पछिल्लो समय नेपाली कलाकारहरुको फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि फिल्म निर्माण गर्ने तयारीमा जुटेकी छन् । उनले फिल्म निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् । आँचलले बनाउन लागेको फिल्मबाट निर्देशनको प्रस्ताव आएको क...

कोरोनालाई सामान्य नसोचौंः मिलन चाम्स

कोरोनालाई सामान्य नसोचौंः मिलन चाम्स
नेपाली चलचित्रका सफल निर्देशक मिलन चाम्सलाई कोरोना संक्रमण भएको २ साता बढी भयो । उनले कोरोना पुष्टी भएपछि २ पटक पीसीआर टेष्ट पनि गरिसकेका छन् । जसमा रिपोर्ट पोजिटिभ नै आएपछि उनी घरमै आइसोलेसनमा छन् । मिलनले कोरोनालाई सामान्य नसोच्न आग्रह गरेका छन् । उनले भने–‘कोरोना पुष्टी नभएसम्म त मैले पनि के हो र भनेर सोचेको थिएँ । तर, कोरोना लागिसकेपछि मात्र थाहा हुने रहेछ । यसले, गाह्रो पार्न सक्छ ।’ ...

मुकेश देव ले ल्याए देउसी गीत

मुकेश देव ले ल्याए देउसी गीत
धरान । कोरोनाको महामारीको कारण यसपाली देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक बर्ष झैँ देउसी गीतहरु निकाल्ने क्रम यस बर्ष पनि जारी नै रहेको छ I यसैको भींडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु , बिनोद खम्बु , मिना निरौला लगायतका गायक गायिकाहरु संगको सामुहिक देउसी गीत रिलिज गरेका छन् । "तिहारै आयो मनै रमायो" बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ...

लुटपछि जिन्दाबादमा उत्साहित निश्चल

लुटपछि जिन्दाबादमा उत्साहित निश्चल
नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ ले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत । उनै निर्देशक अब चलचित्र ‘जिन्दाबाद’बाट निर्देशनमा फर्किदैछन् । यो चलचित्रलाई सफल लेखक बुद्दिसागरले लेखेका हुन् । ‘कर्णाली ब्लूज र फिरफिरे’का लेखक वुद्दिसागरको कथाले निश...

‘द मेट्रिक्स ४’मा प्रियंका चोपडा पक्का

‘द मेट्रिक्स ४’मा प्रियंका चोपडा पक्का
अभिनेत्री प्रियंका चोपडा चर्चित एक्सन साइन्स फिक्सन मेट्रिक्सको चौथो श्रृंखलामा काम गर्ने पक्का भएको छ।टाइम्स अफ इण्डियाले सिनेमामा प्रियंका अनुबन्धित भएको जनाएको छ। सिनेमामा प्रियंका अनुबन्धित भएको जनाइए पनि उनी कस्तो खाले भूमिकामा अनुबन्धित भएकी हुन्, भन्ने बारेमा केही उल्लेख गरिएको छैन।सिनेमामा क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस र यह अभ्दुल-माटिन पनि प्रमुख भूमिका हुनेछन्। सिनेमाको ह...

डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक

डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्...’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । विश्वभरी अमर बनेका छन् सगरमाथा आरोहीहरू सगरमाथा शीरमा सबैभन्दा पहिले पुगी सुनौलो इतिहास रचीगए...

हिमालय टीभीको लगानीमा मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने

हिमालय टीभीको लगानीमा मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने
नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पु¥या...

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान
काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा...

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)
काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो । कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर सम...

आज २०७७ कात्तिक २३ गते आइतबारको राशिफल

आज २०७७ कात्तिक २३ गते आइतबारको राशिफल
आज २०७७ कात्तिक २३ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खब...