“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा

“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा
काठमाडौं/ रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् । लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने...

नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ

नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ
सेलिब्रिटी भैसकेपछि सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आउँछ । यसैले, कलाकारले सधै तारिफ र सधै गालीको मात्र अपेक्षा पनि गर्दैनन् । तर, पछिल्लो समय सामाजिक संजालमा कलाकारमाथि भद्दा टिप्पणी निकै बढेको छ । अझ, कलाकारको परिवारलाई समेत हानी पुग्ने खालका प्रतिक्रिया आउने गर्छन् । यसले, कलाकारको परिवारलाई समेत असर पुग्ने गरेको छ । कलाकारले त जसोतसो यस्ता प्रतिक्रियालाई विर्सन सक्लान् तर उनीहरुको पर...

२२ वर्षकी युवती जसले आफ्नो खुट्टाको फोटो बेचेर महिनामा साढे १२ लाख कमाउँछिन्

२२ वर्षकी युवती जसले आफ्नो खुट्टाको फोटो बेचेर महिनामा साढे १२ लाख कमाउँछिन्
काठमाडौं। अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् । यससँगै उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् । उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो । अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड (साढे १२ ला...

चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन

चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन
चलचित्र ड्रिम्सबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी साहको आज जन्मदिन हो । आजबाट उनी २५ औ वर्षमा लागेकी छिन् । २५ औँ जन्मदिन मनाइरहेकी साम्राज्ञीलाई बिहानैदेखि उनका शुभचिन्तक र आफन्तले शुभकामना र शुभेच्छा प्रकट गरिरहेका छन् । मोडल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौंमा जन्मिएकी साम्राज्ञीले ड्रिम्सपछि ए...

जन्मदिनमा साम्राज्ञीः उतारचढावका विच अगाडि बढेको करिअर

जन्मदिनमा साम्राज्ञीः उतारचढावका विच अगाडि बढेको करिअर
वि.सं २०५२ साल मंसिर २ गते नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनै, साम्राज्ञीले आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । आमा नेहा राज्यलक्ष्मी शाह र पिता महेश विक्रम शाहको कोखबाट जन्मिएकी साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् । पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि आफूलाई यो क्षेत्रमा बलि...

तयारी नै नगरी फिल्मको घोषणा गर्छन् फिल्मीकर्मी

तयारी नै नगरी फिल्मको घोषणा गर्छन् फिल्मीकर्मी
नेपाली चलचित्रको काम भनेको समयमा कहिल्यै हुँदैन । तर, चलचित्रकर्मी भने तयारीविना नै चलचित्रको घोषणा गरिदिन्छन् । चलचित्र ‘हिड्दा हिड्दै’को घोषणा हुँदा असोजको १५ गतेबाट छायांकन सुरु गर्ने भनियो । तामझामका साथ घोषणा भएको यो चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । केही चलचित्रका निर्माताले घोषणा नगरी चलचित्रको छायांकन सुरु गर्दा पनि यो फ्रेस चलचित्रको काम सुरु हुन सकेन । चलचित्रको मुहुर्तमै यसको ...

आगलागीमा परि हङकङमा ७ नेपालीको मृत्यु भिडियो सहित

आगलागीमा परि हङकङमा ७ नेपालीको मृत्यु भिडियो सहित
नोभेम्बर 15 साँझ करिब 8:35बजे तिर हङकङको याउ मा तेइ जोर्डनको 560 क्यान्टोन रोड स्थित चार तले बिल्डिङमा आगो लाग्दा जम्मा आठ जना चार पुरुष र तीन महिला मानिसको ज्यान गएको छ जस भित्र 9 वर्षको बालक पनि परेकोछ। ज्यान गुमाउनेमा नौ वर्ष देखि चालिस वर्ष भित्रका सबै नेपाली रहेको कुरा समाचारमा आएको छ।आगलागी भएको दिन जम्मा सात जनाको मृत्यु भएको थियो भने 16 नोभेम्बरमा एक जना थपिएर मृत्यु हुनेको संख्या आठ ...

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)
https://youtu.be/9bCU3BKAIdc ईटहरी/ भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी चुप थिए । लकडाउनको समयमा प्र...

पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )

पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन् । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागी आफूहरु एकसाथ रहेको बताएका छन् । दर्शकले त तपाइहरुको जोडीलाई धेरै मन पराए अनि वास्तविक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–"यो दर्शकको चाहना हो । यसलाई हामीले आत्मसात गरेका छौ । हामी, दर्शकको मायाकै कारण एकसाथ काम गरिरहेका छौ ।...

तिहार सम्झाउने तीन फिल्मी गीतहरु

तिहार सम्झाउने तीन फिल्मी गीतहरु
तिहारको महत्त्व झल्काउने थुप्रै गीतहरु नेपाली फिल्ममा समावेश गरिएको भए पनि ‘चिनो’ को गीत जति कालजयी अरु छैनन् । लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन टेलिभिजन र रेडियोमा सर्वाधिक बज्ने गर्दछ । भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यस गीतमा स्वर्गीय अभिनेत्री शुभद्रा अधिकारी फिचर छिन् । काग तिहारदेखि नै यो गीत जताततै घन्किरहेको छ । https://www.youtube.com/watch?v=0XWJjTiq...