दशैं मुड प्रियंकाको

दशैं मुड प्रियंकाको
नायिका प्रियंका कार्कीका लागि विगत केही बर्षका दशैं करिअरको रुपमा निकै सुखद रहेको मान्न सकिन्छ । किनकी, प्रियंकाले अभिनय गरेका ‘छक्का पन्जा, छक्का पन्जा २’ दशैंको अवसर पारेर रिलिज भएका थिए । यी चलचित्रले बक्स अफिसमा धमका मच्चाउँदा प्रियंका हल हलमा पुगेकी हुन्थिन् । प्रियंकाको करिअरको सुखद विन्दु पनि यही समयमा थियो । यो बर्ष भने प्रियंका हलमा पुग्न पाउने छैनन् । तर, वैवाहिक जीवनमा बाँधिएपछिको पह...

मनिष र रेश्माको ‘निदाउके सपनीमा’

मनिष र रेश्माको ‘निदाउके सपनीमा’
कोरोनाको महामारीमा फ्रन्टलाइनमा खटिएर सेवा गर्ने डाक्टरहरुको प्रेमकथामा आधारित रहेर सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक गरिएको छ । यो गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर, कुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत छ । भिडियोमा मनिष राउत र रेश्मा घिमिरेको मोडलिङ हेर्न सकिन्छ । फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार गर्दा आफै संक्रमित भएका डाक्टरको अवस्थालाई भिडियोमा देख...

भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्। बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्। शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।’ शाहले प्राकृतिक विपत्ति मानव वश...

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला
हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए । हरिवंशले कोरोना संक्रमण भएपछि अनलाइनखबरसँग कुरा गर्दै कोरोनालाई सामान्...

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?
नायक राजेश हमालले लकडाउनपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका होइनन् । उनले, म्यूजिक भिडियोमा यसअघि पनि थुप्रै पटक काम गरेका छन् । चलचित्रको अफरलाई तत्काल स्विकार नगर्ने हमाल राम्रो पारिश्रमिक पाएकै कारण म्यूजिक भिडियोमा देखिएका हुन् । नायक राजेश हमालले लकडाउनपछि आफूलाई दर्जन बढी म्यूजिक भिडियोमा अफर आएको बताएका थिए । जसमध्ये, उनले केही म्यूजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । नायक...

ग्लोबल आइएमई बैंकले काठमाडौँ मै थप्यो २ शाखा, अनलाइनबाटै उद्घाटन

ग्लोबल आइएमई बैंकले काठमाडौँ मै थप्यो २ शाखा, अनलाइनबाटै उद्घाटन
ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँशाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको ...

दशैंको रमाईलो गीतमा सरिता र राहुलको छमछमी

दशैंको रमाईलो गीतमा सरिता र राहुलको छमछमी
काठमाडौं, ५ कात्तिक यो दशैंलाई लक्षित गरेर गायक सुवर्ण कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाले नयाँ गीत ‘यो दशैंको रमाईलो...’ दर्शकमाझ ल्याएका छन् । डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा पनि त्यत्तिकै व्यस्त छिन् । गीत नि...

फिल्म सुटिङमा सुरक्षा सावधानी

फिल्म सुटिङमा सुरक्षा सावधानी
निर्माता सुनिल कुमार थापाले करिब ७ महिनापछि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन प्रारम्भ गरे । कतिपय चलचित्रकर्मीले अहिले नै छायांकन सुरु गर्न नहुने बताइरहेका छन् भने कतिपयले रोकिएको काम सुरु गर्ने भन्दै अगाडि बढेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेको छ । सरकारले विभिन्न क्षेत्रलाई संचालनको अनुमती दिएपनि चलचित्रको बारेमा कुनै निर्णय गरेको छैन । ७ महिनादेखि सम्पूर्ण हलहरु...

आशिष र रेश्माको ‘पानी बादलु’

आशिष र रेश्माको ‘पानी बादलु’
गायक आशिष सचिन र गायिका रेश्मा पुनको स्वरमा समावेश ‘पानी बादलु’ सार्वजनिक गरिएको छ । दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा सचिनको साथमा अलिसा शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा, खड्गबहादुर पुनले अभिनय गरेका छन् । गम्भिर बिष्टको निर्देशक तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका ...

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि
५ कात्तिक, काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी ...