आज २०७७ कात्तिक ११ गते मंगलबारको राशिफल

आज २०७७ कात्तिक ११ गते मंगलबारको राशिफल
आज २०७७ कात्तिक ११ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको स...

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाडौँ- हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलल...

तस्वीरमा कलाकारको दशैं

तस्वीरमा कलाकारको दशैं
आज विजयादशमीको दशौं दिन । आज नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् । नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् । टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ । कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै दशैं मनाउनुपर्छ भन्ने सन्देश अनमोल...

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा प्रियनाको इन्ट्री

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा प्रियनाको इन्ट्री
हिमालय टेलिभिजनबाट हरेश शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा एक जोडीको वाइल्र्ड कार्ड इन्ट्री भएको छ । यसअघि गत हप्ताको आइतबार एक जोडी यो शोबाट बाहिरिएका थिए । तर, यो साता मुन्नी उपनामले परिचित प्रियना आचार्यको वाइल्र्ड कार्ड इन्ट्री भएको हो । उनका कोरियोग्राफर पार्टनरको रुपमा सुभम भुजेल रहेका छन् । सुभम यसअगाडि दिपा र दमन्ताको कोरियोग्राफरको रु...

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता
दशैंको मुखमा कहाँबाट डनको प्रसंग आयो भन्नुहोला । रहस्य बिस्तारै खुल्ने नै छ । सुरुमा डनको इतिवृतान्ततर्फ लागौं । हाम्रो देशमा दुइ तहका डन छन् । पहिलो, चुल्ठे-मुंग्रे भइहाले, जो तपाईं-हामीमध्ये कतिले चिन्छौं पनि । दोस्रो, सुट लगाउने एवं मयलपोस–सुरुवाल लगाउने डन । यी दुईथरी डनको नातागोता केलाउने हो भने साख्खै दाजुभाईको जस्तै हुन्छ । एकबाट अर्को अलग हुनै नसक्ने । मयलपोस–सुरुवाल लगाउने मूख...

कार्तिक ०९ गते आइतबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०९ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामान्य आम्दानी भइ रहेपनि अर्थ अभावले सताउन सक्छ । छर छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । ...

अब पालो ‘जेन्डर न्युट्रल’ अवार्डको

अब पालो ‘जेन्डर न्युट्रल’ अवार्डको
फिल्म र कलाकारलाई दिइने अवार्डहरु कस्तो हुनुपर्छ र तिनको दायरा कसरी निर्धारण गर्ने भन्ने विषयमा धेरै लामो समयदेखि बहस जारी छ । एकथरी फिल्म अवार्डमा बढीभन्दा बढी विधालाई समेट्नुपर्छ भन्ने मान्यतामा छन् भने अर्काथरी फिल्म राम्रो बन्नका लागि अति आवश्यक हुने थोरै विधामा मात्रै अवार्ड दिनुपर्छ भन्छन् । खासगरी ओस्करलाई पछ्याउनेहरुले धेरैवटा विधामा अवार्ड दिनुपर्छ भन्ने गरेको पाइन्छ भने क्यान्...

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )
आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”। उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेत...

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य
काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् । यसबीच, सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर...

दशैँमा नेपाली फिल्म: अर्को दशैँ यस्तो नहोस् !

दशैँमा नेपाली फिल्म: अर्को दशैँ यस्तो नहोस् !
कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला सिनेमा घरमा दर्शकको ठूलो चाप हुने थियो । किनकि, दशैंको मुखमा रिलिज हुने फिल्मलाई दर्शकको पर्‍याप्त साथ मिल्ने गरेको छ । फिल्म बलियो बनेको छ भने दशैंमा प्रदर्शन हुने फिल्मलाई लगानी उठाउन गाह्रो पर्दैन । दशैं विदा लामो हुने भएका कारण यो समयमा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यसैले त दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो राजनीति हुने गरेको छ । ...