श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उप्रमुखबीच श्रम सम्झौतालागि छलफल
काठमाडौं, १२ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।
शुक्रवार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने बिषयमा द्धिपक्षीय छलफल भएको हो ।
उक्त छलफलमा नेपाली ...














