सुन्दरहरैँचाको गछियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, आयुर्वेदिक पद्धतिबाट उपचार सेवा

सुन्दरहरैँचाको गछियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, आयुर्वेदिक पद्धतिबाट उपचार सेवा
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ३ गछियामा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने सरकारी स्वास्थ्य सँस्था सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको विशेष पहल–कदमीमा आयुर्वेदिक पद्धतिबाट उपचार सेवा प्रदान गर्ने स्वास्थ्य सँस्था नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकार अन्तरगतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मातहत रहेर सुन्दरहरैँचा नगरपाल...

अमेरिका, फ्रान्स र माल्टा पठाइदिने भन्दै १ कराेडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

अमेरिका, फ्रान्स र माल्टा पठाइदिने भन्दै १ कराेडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
काठमाण्डाै – वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड १६ लाख आठ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट नगरपालिका–१३ का ३८ वर्षीय आदर्श केसी, ललितपुरको गोदावरी नगरपालिका–३ की २७ वर्षीया बिनिता पुरी, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ का ३८ वर्षीय इन्द्रकुमार रोकाय र काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ की ३२ वर्षीया तारा गिरी रहेका ...

निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने

निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने
काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकमा सहमति हुन नसकेका विषयहरू शीर्ष नेतृत्वसँगको छलफलबाट टुङ्ग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति हुन नसकेका विषयहरू टुङ्गो लगाउने जानकारी दिनुभएको हो । विधेयकलाई टुङ्गोमा पुर्‍याउन गठित उपसमितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको...

कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक

कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक गरेकाे छ । बाेर्डले वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको संशाेधित तालिका सार्वजनिक गरेको छ । परीक्षा जेठ २ गतेसम्म चल्ने छ । यसअघि भाेलि ११ गतेदेखि कक्षा १२ काे परीक्षा गर्ने भनिए पनि काठमाण्डाैमा चलिरहेकाे शिक्षक आन्दाेलनका कारण बाेर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेकाे थियाे ...

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
काठमाडौं, १० बैशाख । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।  मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ। थापाले २०३५ सालमा  प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।  प्रहरी महानिरिक्षक दिपक थापाले उनकाे निधन प्रति गहिराे दुःख ब...

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 
बारा, १० बैशाख। बारा स्थित प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६  किलो अबैध चाँदीको बिभिन्न किसिमका गहना बरामद गरेको छ। प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो। बसको क्याभिन भित्र सि...

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने
काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ । अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ । साथै, भोली देखी हुने भनिएको कक्षा १२ को परीक्षा कार्यक्रम शिक्षकहरूले बहिस्कार गर्ने भएका छन् । ...

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने
काठमाण्डौ – भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि ...

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न
विराटनगर÷ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो । सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्...

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य
काठमाडौं – शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले मुख्य सडक बन्द गराएपछि यातायात सेवा अस्तव्यस्त बनेको हो । शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको...