‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रिमियरमा राजेश र गौरीको डान्स

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रिमियरमा राजेश र गौरीको डान्स
हिमालय टेलिभिजनले सेलिब्रिटीहरुको डान्स रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ भदौको अन्तिम साताबाट प्रशारण गर्ने तयारी गरेको छ । यो रियालिटी शोमा विभिन्न क्षेत्रका १२ जना सेलिब्रिटीहरुले डान्सको प्रतिस्पर्धा गर्नेछन् । जसमा गायिका ज्योती मगर, गायक बुद्ध लामादेखि कलाकार प्रशान्त तामाङ, रक्षा श्रेष्ठ लगायत छन् । यस्तै, श्रृष्टी केसी, दीपा दमन्ता, फुटबल खेलाडी हरि खड्का, कलाकार पूजा ठाकुर, दि...

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !
कोरोना पनि साह्रै बेइमानी र निर्दयी रहेछ । साँच्चै कोरोनाको मनमा दया, करुणा र स्नेह रहेन छ । सर्वसाधारणलाई कोरोना लागे पनि कतै नाम, चासो र चर्चा नआउने तर, समाजमा नाम चलेका केही ब्यक्तिहरूलाई छोयो भने पनि रातारात ‘कोरोना सेलिब्रिटी’ बनाइदिने । गजबको भाइरस रहेछ यो कोरोना । हरेक दिन यति जनालाई लाग्यो, यति महिला अनि यति पुरूष…, यति मात्र जानकारी दिन्छ सरकार । तर, कहाँको कसलाई र कसरी लाग्यो ? आधिक...

आमाको भूमिकामा श्वेता खड्का

आमाको भूमिकामा श्वेता खड्का
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा...

नवलको स्क्रिप्टमा छोरा हराएको कथादेखि धनी–गरिबको विभेदसम्म

नवलको स्क्रिप्टमा छोरा हराएको कथादेखि धनी–गरिबको विभेदसम्म
सामाजिक कथालाई पर्दामा उतार्न सिपालु मानिन्छन् निर्देशक नवल नेपाल । ‘महशुश होस् या मारुनी, श्रीमान् होस् या भाग सानी भाग’, नवलको कथामा समाजमा देखिएका विभिन्न बिषय उठेका हुन्छन् । उनले, ‘मारुनी’मा उठाएको एक फरक बिषयले त सर्वत्र चर्चा पनि पायो । उनै, निर्देशक नेपालले लकडाउनको समयमा २ वटा चलचित्रको कथा लेखेका छन् । अहिले उनी तेश्रो चलचित्रको कथा बुनिरहेका छन् । नवलले यो समयमा करिब ४–५ भागको वेव सि...

चिरञ्जीवीको ‘बहिनी’ भएर आउँदै छिन् सुजल बम

चिरञ्जीवीको ‘बहिनी’ भएर आउँदै छिन् सुजल बम
पछिल्लो समयको लोकप्रिय गीत ‘हेर यो मुटुमा चिरा पर्या छ’ को म्युजिक भिडियोबाट चर्चामा आएका सन्चारकर्मी तथा कलाकार हुन् चिरञ्जीवी सापकोटा । विगत लामो समयदेखि सन्चारकर्म संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका सापकोटा अभिनित “हेर यो मुटुमा चिरा पर्या छ” म्युजिक भिडियो लोकप्रिय बनेसंगै यता उनलाई अभिनयको लागि धमाधम अफर आइरहेको छ। यसबीच,केही हप्ता अघि एउटा नयाँ म्युजिक भिडियोको लागि चिरञ्जीव...

हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !

हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !
पोखराको एयरपोर्ट को अगाडी रहेको फाइन आर्टमा लामो समय चित्र कोर्दै आएका पुराना कलाकार हुन् यादव चन्द्र भुर्तेल। भुर्तेल न्युड आर्ट अर्थात नग्न चित्र बनाउने गर्दछन्।हिजो आज होइन उनले अर्धनग्न चित्र कोरेर प्रदर्शनी गरेपछि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीमा नै उजुरी परेको थियो । भुर्तेल भन्छन् – प्रमुख जिल्ला अधिकारी आफै आउनुभयो अनि ति तस्बिर हेरेर झन् मलाई हौसाला दिएर जानुभयो। भुर्तेलले आ...

ठूलाे पर्दातिर रियाशाकाे नजर

ठूलाे पर्दातिर रियाशाकाे नजर
युट्युबमा हिट सिरिज 'आजकालको लभ'ले १ सय भाग पूरा गर्दै थियो । मुख्य भूमिकामा देखिने रियाशा दाहाललाई बाहिरी कामको अफर आउन थालिसकेको थियो । केही म्युजिक भिडियोदेखि स्थापित हाँस्य टेलिसिरियलमा रियाशाको माग बढिरहेको थियो । त्यो समय रियाशाले आफ्नो सोचिन्, 'अब मैले आफ्नै लागि केही गर्नुपर्छु ।' यही सोचका कारण रियाशाले 'आजकालको लभ' नगर्ने निर्णय गरिन् । यसमा केही आन्तरिक विवाद पनि कारण थिए । त...

बुसानको एपीएममा छनोट भयो ‘रिभर इन दि मिरर’ थप सामग्री

बुसानको एपीएममा छनोट भयो ‘रिभर इन दि मिरर’  थप सामग्री
‘हाइवे टु धम्पुस’, ‘कथा ७२’, ‘माउन्टेन टु क्लाइम्ब’ लगायत चलचित्र निर्माण गरेका निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न लागेको चलचित्रत्र यो साल छनोट भएका २२ चलचित्रमध्ये पहिलो नम्बरमा पर्न सफल भएको हो । एसियन प्रोजेक्ट मार्केट कोरियामा बर्सेनि हुने बुसान...

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)
काठमाडौं । देश बिगत पाँच महिनादेखि लकडाउन र निशेधाज्ञाले बन्धक बनि रहेको बेला आम मानिसमा यसले नराम्रो प्रभाव पारेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् । दैनिक ज्यालादारी गरेर खाने मात्र होईन मध्यम वर्गीय नागरिकहरु पनि यतिबेला निम्न वर्गमा झर्न थालिसकेका छन् । यो बेलामा सरकारले मास्क र सेनिटाईजर अनिवार्य भनि रहेको छ तर नागरिकलाई भोको पेट भर्नुछ । मास्क र सेनिटाईजर होईन नाग...

अरुणिमा र रञ्जनाको घनिष्टता

अरुणिमा र रञ्जनाको घनिष्टता
दशक अगाडि नेपाली फिल्ममा बलियो उपस्थिति जनाएकी अभिनेत्री अरुणिमा लम्साल अमेरिका बस्न थालेको वर्षौं भइसकेको छ । अमेरिका पुगेको केही वर्षपछि श्रीमानसँग डिभोर्स गरेर एकल जीवन विताउँदै आएकी उनको एक छोरी छिन् । लगातार फिल्म असफल हुन थालेपछि भविष्यको चिन्ताले अमेरिका पलायन भएकी उनले त्यसपछि नेपाल फर्किएर फिल्ममा काम गरेकी छैनन् । अर्की अभिनेत्री रञ्जना शर्माले पनि अमेरिकालाई कर्मथलो बनाउन थालेको एक...