किन र कस्तो हुनुपर्छ पाठ्यक्रममा चलचित्र ?
नेपाली चलचित्र क्षेत्रमा एउटा गुनासो साझाजस्तै छ, 'चलचित्र क्षेत्रलाई हेपाहा नजरले हेरियो ।'
यो सत्य पनि हो । चलचित्र क्षेत्रलाई कला संस्कृतिसँग जोडेरभन्दा पनि धेरैले मनोरञ्जनकै रूपमा मात्र हेर्ने गरेको पाइन्छ । धेरैले चलचित्र क्षेत्रलाई 'नौटङ्की' मान्दिन्छन् ।
किन ?
किनभने, यहाँ वौद्धिक बहस नै भएन । वौद्धिक बहस गर्ने कुनै ठाउँ नै भएन ।
चलचित्र क्षेत्रको विषयमा कसैले पढ्न पाएनन् । चल...














