यी हुन् लकडाउनपछि करोड क्लबमा पुगेका ४ गीत

यी हुन् लकडाउनपछि करोड क्लबमा पुगेका ४ गीत
नेपाल सरकारले करिब ४ महिना लामो लकडाउनलाई लुजडाउनमा परिणत गरेसँगै म्युजिक भिडियो निर्माणमा बाढी नै आयो । चलचित्रको काम ठप्प हुँदा चलचित्रका कलाकारदेखि टिकटकका नयाँ प्रतिभा भिडियोमा व्यस्त बने । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये कतिपयलाई दर्शकले रुचाए, कतिपय असफल भए । धेरै मेकरहरु त युटुबको भ्यूज र ट्रेन्डिङको आत्मरतीमा रमाए, तर उनीहरुको लाखौ रकम बालुवामा पानी जसरी सकियो । लकडाउनपछि सार्वजनिक...

नेपाल आइडलको टिममा कोरोना देखिएपछि, रिपोर्टिङमा गएका पत्रकार पनि त्रसित !

नेपाल आइडलको टिममा कोरोना देखिएपछि, रिपोर्टिङमा गएका पत्रकार पनि त्रसित !
नेपाल आइडलको फिनाले संचालन हुदा हुँदै एक सदस्यलाई कोरोना पोजिटिभ देखिएको सुचना आएपछि जज, टप टेन कन्टेस्टेन र सम्पुर्ण सदस्यहरु आइसोलेसनमा छन् । टप टेनको प्रस्तुती पछिको कार्यक्रम नै रद्ध गरेर आइडलको सम्पुर्ण सदस्यहरु आइसोलेसनमा बसेका हुन् । त्यसैले आइडलको फिनालेमा विजेताको घोषणा अन्नपूर्ण नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए । यता, आइडलका पार्टिसिपेटसंग अन्तर्वार्ता लिन पुगेका...

बरिस्ठ लोक गायक निर्मोही कोरोना जितेर घर फर्किए

बरिस्ठ लोक गायक निर्मोही कोरोना जितेर घर फर्किए
नेपालगन्ज : नेपालगन्जका बरिष्ठ सञ्चारकर्मी तथा लोक गायक कमल विक निर्मोही कोरोना मुक्त भएका छन । निर्मोही आफ्ना श्रीमती र नातिनि सहित खजुरामा रहेको क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना अस्पताल आइसोलेसन बाट निको भएर घर फर्किएका हुन । बरिष्ठ सञ्चारकर्मी निर्मोहिलाई स्वागत गर्न खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनार, पत्रकार, कलाकार तथा आफ...

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल
काठमाडौं । एपी वान टेलिभिजनले आयोजना गरेको नेपाल आइडलको तेस्रो संस्करण सज्जा चौलागाईंले चुम्न सफल भएकी छन् । आज भएको ग्राण्ड फिनालेमा उनले ५० लाख नगदसहित नेपाल आइडलको उपाधि चुमेकी हुन् । फस्ट रनरअप प्रविन बेडुवाल हुन सफल भए भने सेकेन्ड रनरअप किरण कुमार भुजेल हुन सफल भए । प्रविनले १० लाख र किरणले ५ लाख नगदसहित उपाधि चुमेका छन् । कोरोना संक्रमणका कारण ग्राण्ड फिनाले कार्यक्रम भव्य रुपमा गर्न नपाएको...

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रि...

उपकर्म ब्यान्डको नयाँ गीत “सपनाको भारी रिलिज” (भिडियो)

उपकर्म ब्यान्डको नयाँ गीत “सपनाको भारी रिलिज” (भिडियो)
नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘उपकर्म ब्यान्ड’को नयाँ गीत रिलिज भएको छ। रिलिज भएको “सपनाको भारी” बोलको गीतमा विवेक मगरको शब्द अनि आवाज रहेको छ। गीतमा उपकर्म ब्यान्डकै संयुक्त संगीत रहेको छ। गीतमा जीवन भोगाइका कुराहरु उठान गरिएको छ। गीतलाई सम्राट थापाले रेकर्डिङ गरेका हुन् भने इमान बिग्रम शाहले मिक्सिङ एवम् मास्टररिङ गरेका हुन् । गीतको लिरिकल भिडियो उपकर्मको अफिस...

किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो । कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्...

कुनै रोग नभएकी कम उमेरकी ३२ बर्षिय महिलाको कोरोनाबाट मृत्यु, पोखरामा यस्तो भयो, यसरी गरियो अन्त्यष्टी (भिडियो)

कुनै रोग नभएकी कम उमेरकी ३२ बर्षिय महिलाको कोरोनाबाट मृत्यु, पोखरामा यस्तो भयो, यसरी गरियो अन्त्यष्टी (भिडियो)
पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी उहाँको प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।उनको पोखरा ३२ मजुवाघाट...

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्...

मलाइ क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]

मलाइ क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]
काठमाडौ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त ह”त्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो ...