कान नै काटेर सुनका गहना चोरी, मुख थुनेर चक्कुले कान काटियो (भिडियो)
माछापुच्छ«े गाउँपालिका ६ सादीमा भदौ ३ गते राती १ बजे एक जना महिलाको कान नै काटेर सुन चोरी भएको छ । तीन जानाको समूहमा आएका व्यीक्तले ज्योती अधिकारीको कान चक्कुले काटेर सुन चोरेर लगेका हुन् । अधिकारीका अनुसार दुई जनाले मुख थुनेर समातेका थिए भने एक जनाले चक्कुले कान काटेका थिए । सुरुवातमा बाघले आक्रमण गरेको जस्तो लागेपनि पछि गहना झिकेपछि भने भो चोर भएको ठहर भएको अधिकारीले बताईन् । नजिकै रहेका सोमन...














