राष्ट्रकविका कालजयी गीतहरु

राष्ट्रकविका कालजयी गीतहरु
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भयो । १०१ बर्षका घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिदैछ । राष्ट्रकवि घिमिरेले नेपाली सांगीतिक क्षेत्रलाई पनि कालजयी कर्णप्रिय गीतहरु दिएका छन् । उनका गीतहरुमा राष्ट्रियता, प्रेम, भावना, पोखिएका छन् । राष्ट्रकविको शब्दमा सजिएको ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली’ले सिंगो देशलाई नै...

कलाकारले झुक्याउँदा…

कलाकारले झुक्याउँदा…
पाली सिरियल ‘कूल खानदान’ मा नीर शाहको छोरी बनेकी दिव्या कार्कीलाई डेरामा राखेर निर्देशक शोभित बस्नेतले घरबेटी आफैं त दुःखी नारीलाई धर्धरी रुवाएका छन् । विराटनगरकी दिव्याले लामो समयदेखि पेइङ्ग गेष्टको रूपमा बसेको फ्ल्याटको भाडा नतिरी हिँडेको र शोभितले समेत तिर्ने वचन दिएर पनि झुक्याएपछि झगडा प्रहरीसम्म पुगेको छ । दिब्यालाई शोभितले आफ्नी बहिनी भन्दै हनुमानस्थान, अनामनगरस्थित अनमोल ब्वाइज होस्टलकी...

चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने

चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने
काठमाडौं, चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिषरमा व्यक्तिगत दुरी कायम गर्दै शुभमूहर्त गरिएसँगै चलचित्र बन्ने भएको छ । संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुति रहेको चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदिप गिरी, दिपीका थापा, बादल...

तिजको अबसरमा हर हर महादेव मेगा तिज महोत्सब

तिजको अबसरमा हर हर महादेव मेगा तिज महोत्सब
काठमाडौँ - नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा हर हर महादेव, घर घर महादेव, मेगा तिज महोत्सब हुने भएको छ। लोकप्रिय हास्य कलाकार, जादुगर निर्माता निर्देशक तथा नायक महादेव त्रिपाठीले मेगा टेलिभिजन बाट प्रसारण गर्दै आएको कार्यक्रम हर हर महादेव, घर घर महादेवको माध्यम बाट उक्त कार्यक्रम गरिने जानकारी गराईएको छ। कोभिड-१९ को विषम परिस्थितिमा समेत मनोरंजन प्रदान गर्ने उदेश्यले टेलिभिजन मार्फ...

१४ वर्षमा फेरि फर्किए निर्देशक बनेर हास्यकलाकार दमन रुपाखेती मेरी बास्सैमा

१४ वर्षमा फेरि फर्किए निर्देशक बनेर हास्यकलाकार दमन रुपाखेती मेरी बास्सैमा
काठमाडौँ - लोकप्रिय हास्य कलाकार दमन रुपाखेती १४ बर्ष पछि नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य टेलिचलचित्र मेरी बास्सैमा पुन निर्देशक तथा कलाकारको रुपमा पुनरागमन भएका छन् । १४ वर्षको उमेरमै अभिनय यात्रा प्रारम्भ गरेका दमन रूपाखेतीले यो क्षेत्रमा करिब तिन दशक बिताइसकेका छन्। दिनेश डिसीद्वारा निर्देशित हास्य कार्यक्रम 'ट्वाक्क टुक्क' मार्फत पहिलो पटक दर्शकमाझ आउनुअघि दमनले केही रेडियो नाटकमा समेत अ...

म्यूजिक भिडियो र सिरियलको छायांकनमा प्रहरीको हस्तक्षेप

म्यूजिक भिडियो र सिरियलको छायांकनमा प्रहरीको हस्तक्षेप
साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित बढेपछि देशभर लकडाउन सुरु भएको छ । सरकारले म्यूजिक भिडियो वा चलचित्रको छायांकनका लागि अनुमति दिइसकेको छैन । तर, पनि डेढ महिनादेखि म्यूजिक भिडियोको छायांकन भने धमाधम भैरहेको थियो । तर, अब भने म्यूजि...

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै
कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी...

ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?

ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?
जय नेपाल सिनेमाघरको माथि अहिले पनि एउटा ठूलो होडिङ बोर्ड छ फिल्म 'मुलान'को। सन् १९९८ मा डिज्नीले बनाएको एनिमेटेड फिल्मलाई नै एडप्ट गरेर बनेको यो फिल्म नेपालमा पनि रिलिज हुने तयारीमा थियो। त्यसो त यो फिल्म निर्माणको विगत पनि रोचक नै छ। सन् २०१० मा यसको 'लाइभ एक्सन' रिमेक गर्ने तयारी भएको थियो। तर, पूरा नै हुन सकेन। सन् २०१५ मा आएपछि मुलानको अनाउन्स भयो। सन् २०१७ मा निकी कारो यसका निर्देशकमा छानि...

‘रजतपट’ र ‘ग्लामर गफ’मा सहभागी नहुन कलाकारलाई आग्रह

‘रजतपट’ र ‘ग्लामर गफ’मा सहभागी नहुन कलाकारलाई आग्रह
काठमाडौं । चलचित्र कलाकार संघलगायत विभिन्न सातवटा संघसंस्थाले एपीवान टेलिभिजनको कार्यक्रम रजतपटले पत्रकारिता मात्रै नभएर मानवताकै धज्जी उडाएको निष्कर्ष निकालेका छन् । नायिका पूजा शर्माको बौद्धिकता र शारीरिक सुन्दरतामाथि प्रश्न चिन्ह उठाए पछि चलचित्रसँग सम्बन्धित सबै संघसंस्था एकताबद्ध हुँदै उक्त कार्यक्रममा सहभागि नहुन आग्रह गरेका छन् । दुबै पक्षबीच सहमति नभएसम्म अथवा कानुनमार्फत समास्या नसुल्झ...

जीवन सुन्दर छ आत्महत्याको बाटो कहिल्यै नरोज्नु : गायक राजु लामा

जीवन सुन्दर छ आत्महत्याको बाटो कहिल्यै नरोज्नु : गायक राजु लामा
काठमाडौं । सन् १९९४ मा ‘सोल्टिनी’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका राजु लामाले समय अनुसार संगीतमा परिवर्तन आउने बताएका छन् । मंगोलियन हर्ट ब्याण्डमार्फत सांगीतिक प्रस्तुतीमा उचाइ लिएका उनी अरुले घोड चढ्यो भन्दैमा आफू धुरी नचढ्ने पनि बताउँछन् । ईमेज च्यानलको ई–सेलेप्स कार्यक्रममा अन्तरवार्ता दिंदै उनले कोभिड–१९ र लकडाउनले तनावमा रहेका शुभेच्छुकहरु गलत बाटोमा नरोज्न सुझाए । उनल...