आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’
काठमाडौं – अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई धेरैले चासोका रुपमा हेर्ने गर्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको ३ वर्ष भयो । बिहेपछि स्वस्तिमा खड्काको झनै भाग्य चम्किएको छ । फ्यानले स्वस्तिमालाई राष्ट्रिय भाउजू पनि भन्ने गर्छन् ।
निश्चल र स्वस्तिमा दुवै आ–आफ्नो काममा व्यस्त छन् । यतिबेला भने दुवैले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ को चर्चा छ । दर्शकमा चासो के छ भने निश्चल र स्...